Home Blog Page 1389
  काठमाडौं । प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाइने भएको छ। उनीहरूलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध खोप दिने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिनेछ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतलाई कोरोनाविरूद्ध खोप दिएको थियो। भारत...
लघुकथा - ब्युँझेपछी ! विष्णु पादुका कोठामा पस्दा ह्वास्स चुरोटको गन्ध आयो । बेडमा यत्रतत्र कपडा छरिएका थिए । ऊ निरास मुद्रामा थियो । " किन यस्तो बैरागी भएको मिलन ?" रेसम कोठामा पस्न नपाउँदै सोध्दै थियो । " के गर्नु , केही गर्न जाँगर लाग्दैन , उसले ममाथी किन यत्रो घात गरि यार ? मैले के पुर्‍याएको थिइनँ ? ममा के...
कैलाली । सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको दोस्रो वार्षिक साधारण सभा यहि मार्च ६ तारिखको मिति तय भएको छ । बिदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेली नेपाली समाजहरुको छातासंगठनको रुपमा रहेको अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो वार्षिक साधारणसभा यहि मार्च ६ तारिख शनिबार भर्चुअलको माध्यमबाट हुने भएको हो । महासचिव दिलेन्द्रप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्य दोस्रो वार्षिक साधारणसभा व्यवस्थापन समिति समेत गठन गरेको...
गल्कोट । बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ । भूमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद झनै बढेपछि अहिले दुई जिल्लाका सरोकारवाला निकाय सीमा विवाद सुल्झाउने प्रयासमा लागि परेका छन् । केही दिनअघि भएको सरोकारवालाबीचको बैठकले यही...
  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागुहुनेगरि डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाह्यतर्फको मूल्य पनि...
मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाली प्रवासी एकता संजाल र हिमालटाइम्स मिडियाले संयुक्त रुपमा आयोजना गरेको हो । कार्यक्रमको श्रोत व्यक्तित्व अर्थात नेपालका प्रसिद्ध मनो विश्लेषक बासु आचार्यले प्रवासमा रहँदा...
सुरेन्द्र महतो मलेसिया । मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन भएको छ । सर्लाही गोडैता नगरपालिका-८ का चन्दन कुमार साहको मलेसियामा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो । रोजगारीको सिलसिलामा ३ बर्षअघि मलेसियाको जोहर बारु सेनाई स्थित भि.एस टेक्नोलोजी कम्पनीमा आएका शाह डिउटि जाने क्रममा मोटरसाइकल दुर्घटनामा परि निधन भएको उनीसंगै कार्यरत साथीहरूले बताएका छन् । साथीहरूका अनुसार सोमबार बिहान...
  काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उहाको टिप्पणी छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता...
लघुकथा : स्रोत -रामजी चौलागाईं लामो समयको अन्तराल पछि भेटघाट पनि हुने,नयाँ बनाएको घर हेर्ने र मुख पनि फेर्ने दाउले म छोरी जुवाइँकाे घरतिर लागेँ। कुनै महाराजको दरबारमा एउटा साधारण व्यक्ति भित्रिएझैँ जुवाइँ छोरीको गगनचुम्बी महलमा म भित्रिएँ। बल्लतल्ल पुगेको बूढो ससुरो म।जुवाइँले राम्रो सत्कार गर्नुभयो। खानपिन पछि वहाँले सबै चोटाकोठा घुमाएर देखाउनुभयो।एउटा झुपडीको बास हुने मजस्ताले आफ्नो अहोभाग्य ठहराएँ। "जुवाइँ साहेब,यत्रो महल...
मोरङ। शरीर बन्धक बनाइ रु १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए । निजले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय सुभाष कामतलाई...
- Advertisement -

POPULAR POSTS