अस्ट्रेलिया
एनआरएनए SCC भिक्टोरियाको उप–समन्वयक पदमा ससेन्द्र गौतम केसीको उम्मेदवारी घोषणा
Himal Times -0
मेलबर्न, अष्ट्रेलिया — आगामी जुलाई २६, २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचन अन्तर्गत राज्य समन्वय परिषद् (SCC) भिक्टोरिया को उप–समन्वयक (Deputy Coordinator) पदमा ससेन्द्र गौतम केसीले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्।
उनले समुदायलाई सम्बोधन गर्दै भनेका छन्:"म मेरो कार्यकालभरि निष्पक्ष प्रक्रिया अपनाउने, सबै कार्यक्रम तथा संलग्नतामा पारदर्शिता कायम गर्ने, युवाहरूलाई अग्रसर बनाउने र समुदायमा समन्वय,...
सुर्खेत, २६ चैत । भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् ।
अफिम जस्तो देखिने पदार्थ करिब ५ किलो ५ सय ४० ग्राम सहित जाजरकोट जुनीचाँदे गाउँपालिका–१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा...
अस्ट्रेलिया
एनआरएनए महिला मञ्च (नारी निकुञ्ज) को राष्ट्रिय सह-संयोजक पदमा प्रतिभा आर.एल. शाहको उम्मेदवारी घोषणा
Himal Times -
अष्ट्रेलिया — आगामी २०२५–२०२७ कार्यकालका लागि हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा नारी निकुञ्ज (NRNA Women Forum) को राष्ट्रिय सह-संयोजक (Deputy Coordinator) पदमा प्रतिभा आर.एल. शाहले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समर्पण र उद्देश्यपूर्ण नेतृत्व
प्रतिभा शाहले अष्ट्रेलियाभरका नेपाली समुदायलाई सम्बोधन गर्दै भनिन्:"यो कदम मेरो महिलाप्रतिको प्रतिबद्धता, नेपाली सांस्कृतिक पहिचानको संरक्षण, र पुस्ता–पुस्ताबीचको एकता सुदृढ पार्न गरिएको प्रयास हो।"
उनले...
रौतहट, २६ असार । रौतहट जिल्लाको पूर्विभेग माधव नारायण नगरपालिका–८ मा दुई बालक बागमती नदीमा तैरिन जाँदा बाढीले बगाएको घटनामा एक बालकलाई सकुशल उद्धार गरिएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय, रौतहटले बिहीवार एक सूचना जारी गर्दै अहिले सामाजिक सञ्जालमा भाइरल बनेको नदीको चारैतिरबाट पानीले घेरिएको बालकको उद्धार गरिएको छ भने त्यस अघिनै बेपत्ता...
क्यानबेरा, अष्ट्रेलिया — आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) को राज्य समन्वयक (SCC Coordinator) पदमा ललित मल्लले आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि क्यानबेरामा नेपाली समुदायका विभिन्न गतिविधिमा सक्रिय रूपमा संलग्न मल्लले अबको चरणमा एनआरएनएमार्फत व्यापक सेवा गर्न आफू तयार रहेको बताएका छन्।
उम्मेदवारीको कारण
ललित मल्लले आफ्नो उम्मेदवारी घोषणामा...
अस्ट्रेलिया
एनआरएनए पश्चिम अष्ट्रेलियाको कार्यकारिणी सदस्यमा रोजन पाण्डेको उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया — आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनलाई लक्षित गर्दै पश्चिम अष्ट्रेलिया (Western Australia) मा बसोबास गर्ने चर्चित युवा अभियन्ता तथा पेशागत इन्जिनियर रोजन पाण्डेले राज्य समन्वय परिषद् (State Coordination Council – SCC) को कार्यकारिणी सदस्य (Executive Member) पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
रोजन पाण्डेले आफ्नो उम्मेदवारी घोषणापत्रमा उल्लेख गरेअनुसार, यो उम्मेदवारी...
होबार्ट, तास्मानिया — आगामी २०२५ जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया को निर्वाचनअन्तर्गत तास्मानिया राज्य समन्वय समिति (State Coordination Committee – SCC) सदस्य पदका लागि खेम कुँवरले उम्मेदवारी घोषणा गरेका छन्।
तास्मानियामा लामो समयदेखि बसोबास गर्दै आएका खेम कुँवर सामाजिक तथा समुदायिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले एनआरएनएको मूल उद्देश्य र सिद्धान्तलाई आत्मसात गर्दै, संगठनले अघिसार्दै...
अस्ट्रेलिया
यसुना नकर्मीद्धारा एनआरएनए अष्ट्रेलिया एसीटीको राज्य महिला संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
क्यानबेरा, अष्ट्रेलिया –नेपाली सञ्चार क्षेत्रमा ७ वर्षको अनुभव र अष्ट्रेलियामा विभिन्न सामुदायिक कार्यक्रमहरूमा एमसी (MC) को रूपमा सक्रिय सहभागिता जनाउँदै आउनु भएकी यसुना नकर्मीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया ACT – SCC महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
उहाँले सञ्चारकर्म र सामुदायिक अनुभवका माध्यमबाट नेपाली महिलाहरूको सामर्थ्य, संघर्ष र असीमित सम्भावनाहरूलाई नजिकबाट अनुभव गरेको बताउँदै, “सेवा...
अस्ट्रेलिया
निरन सुवेदीद्वारा एनआरएनए अष्ट्रेलिया नर्दन टेरिटोरीको उप-युवा संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
डार्विन, अष्ट्रेलिया –समुदायमा लामो समयदेखि स्वयंसेवकको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका निरन सुवेदीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया NT राज्य समन्वय परिषद (SCC) अन्तर्गत उप–युवा संयोजक (Deputy Youth Coordinator) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
“युवा, खेलकुद र संस्कृति मार्फत सशक्त समुदाय निर्माण” मुख्य उद्देश्य
सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गर्दै युवाहरू, बालबालिका, परिवार र संस्कृति बिचको सम्बन्ध अझ...
अस्ट्रेलिया
रविन भुसालद्वारा एनआरएनए अष्ट्रेलिया नर्दन टेरिटोरीको उप-समन्वयक पदमा उम्मेदवारी घोषणा
Himal Times -
डार्विन, अष्ट्रेलिया —अष्ट्रेलियाको नर्दन टेरिटोरीमा लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका रविन भुसालले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया NT राज्य समन्वय परिषद (SCC) को उप-समन्वयक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।
"Together for Change, Progress & Unity" भन्ने मूल नारासहित अगाडि बढेका भुसालले समावेशी नेतृत्व, पारदर्शिता, र समुदायमा इमानदार सेवाभावलाई आफ्नो...

















