Home Blog Page 1391
एजेन्सी। पत्रकार जमाल खासोग्जीको ज्यान लिने वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको ज्यान लिनको लागि समर्थन गरेको दाबी गरिएको छ। सन् २०१८ माहत्यागरिएका५९ वर्षीय पत्रकार खसोग्जीकुनैबेला साउदी सरकारका सल्लाहकार थिए । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आएका थिए । स्व–निर्वासनमा सन् २०१७...
  तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको हो । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ ।...
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम...
काठमाडौं । गर्मी मौसममा बच्चाहरु धेरै बिरामी हुने गर्छन् । यो समयमा बच्चाहरुलाई धेरै हेरचाह पनि गर्नुपर्छ । ‘आमा’लाई आफ्नो बच्चाको ख्याल कसरी राख्ने भन्ने बारेमा प्राकृतिक ज्ञान हुन्छ । आमाकाे अन्तरआत्मालाई थाहा हुन्छ कि आफ्नो बच्चालाई के ठीक र के बेठीक भनेर। तैपनि कतिपय अवस्थामा आमाहरु पनि चुक्छन ।गर्मी बढ्दै जाँदा निम्न साधारण उपायले तपाईँ आफ्नो बच्चालाई आरामदायी...
चितवन। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका लागि हानथाप परेको छ । विश्वविद्यालयका...
काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन्। ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’,...
रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर बस्ने भएको छ । शिविर आगामी फागुन २४ र २५ गते उक्त हस्पिटल बस्ने लागेको हो । रुकुममा यस्तो किसिमको विशेषज्ञ सेवा पनि सबैले सहजै पाउन भनेर उक्त शविर राख्न लागेको अस्पतालले बताएको छ । सौन्दर्य तथा गुप्त...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १११ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार २५३ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ९५ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज...
तपाईं धेरै जसो खानेकुराहरु पत्रिकामा बेरेर घर लैजानुहुन्छ वा खाने बेलामा प्रयोग गर्नु हुन्छ होला ?चटपटे पत्रिका वा काजमा बनाइएको सोलीमा खाने, समोसाहरु वा अन्य सामानहरु पत्रिकामा बेरेर लैजाने गर्नु भएको छ भने होस गर्नुहोस् यो स्वास्थ्यका लागि हानीकारक हुन सक्छ । पसलेहरुले पनि पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन्। तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि...
  विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत...
- Advertisement -

POPULAR POSTS