Home Blog Page 1392
वीरगञ्ज । स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोद कुमार रहेका छन् । भारतको रक्सौलबाट बीआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेको समयमा वीरगञ्ज-१६ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको...
  सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । उक्त विद्यालयले मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो । क्याम्पस र घर आवतजावत गर्दा विद्यार्थीहरूले हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको क्याम्पसले जनाएको छ । ‘विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा...
काठमाडौँ। ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४०...
एजेन्सी। सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू...
  काठमाण्डौँ । अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । भुक्तानीका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति...
चालिसको दशकदेखि आफ्नो लघुकथा लेखनको सुरुवात गरेेेका साहित्यिक हस्ती विश्वराज अधिकारीका तीन लघुकथा सङ्ग्रहका साथै अन्य बिधाका कृतिहरूपनि प्रकाशित भएका छन् । लघुकथा कै सेरोफेरोमा रहेर उनीसंग राजु क्षत्री अपुरोले लिएको संक्षिप्त अन्तर्वार्ता । नमस्कार सर, हार्दिक स्वागत गर्दछौँ । आफ्नो परिचय बताइदिनु होस् न। -- मेरो पनि हार्दिक नमस्कार , म विश्वराज अधिकारी जन्म मिति सन् १९५९, हाल म ६२...
  काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ...
इटहरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । सुवेदीलाई रु दुई लाख घुसको रकमसहित पक्राउ गरिएको हो। आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही परी बन्द गरिएको...
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले...
  काठमाडौं । नेपालमा बिहीबार थप ११२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले बिहीबार पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरेको छ । जस अनुसार थप ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७...
- Advertisement -

POPULAR POSTS