काठमाडौं । विभाजित नेकपालाई एकता गर्ने अभियानमा होमिएका नेता बामदेव गौतम बिहीबार (आज) एकाबिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । सामान्य आश्वासनमा हौसिने गरेका गौतम एकाविहानै प्रचण्ड निवास खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनले प्रचण्डसँग एक घन्टा बसेर पार्टी एकताको सूत्रबारे कुराकानी गरेको बुझिएको छ । विहान सात बजे खुमलटार पुगेका गौतम आठ बसेपछि निस्किएका थिए । त्यहाँ...
काठमाडौं । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा ग्यास आगलागीबाट घाइते भएकाहरुलाई थप उपचारको लागि काठमाडौं ल्याएको छ । ग्यास लिक भए आगलागी भएपछि ९ जना जलेर घाइते भएका छन् ।
मंगलबार साँझ रुकुमको सदरमुकाम मुसिकाेट खलंगा स्थित बागबजारमा उदिराम केसीको घरको एक कोठा ग्यास लिग भई दुर्घटना भएको प्रहरीले जनाएको छ । केसीको घरमा डेरा गरि बस्ने जिल्लाको आठविसकोट नगरपालिका-२ का...
कलैया । बाराको देवताल गाउँ पालिका वाडा न ३ बड्कि अमवा मा शिवमन्दिर र वाडा स्वास्थ चौकी को उदघाटन गरिएको छ । शिवमन्दिरका अध्यक्ष राजेश कुशवाहा र वाडा स्वास्थ चौकी का अध्यक्ष सुरज साह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अथिती देवताल गाउँपालिकाका अध्यक्ष चनदन कुमार सिङले कार्यक्रममा बोल्दै "देवताल गाउँपालिका बिकास तथा निर्माण कार्यमा पछी हट्ने प्रतिवद्बता...
काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।
पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष एवं वागमती प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले जलहरी राख्ने कार्य विरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चका...
मलेसिया। लेसियामा पनि यही फेब्रुअरी २४ बाट कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सुरु भएको छ । प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनले बुधवार (फेब्रुअरी २४ )मा हिलो खोप लगाएर खोपको सुरुवात गरेका हुन्।
मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित भ्याक्सिन लगाउन सुरु गरेको हो । मलेसियामा पहिलोपटकमा ३ लाख १२ हजार ३९० डोज भ्याक्सिन आएको बताएको छ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बहुराष्ट्रिय...
एजेन्सी। अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।
मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित छ । गत वर्ष, हुवावे विश्व...
सीता शर्मा
१
न त्यो आकाशको जुन तारालाई सोध्न सकेँ
न धरामा रहेका जिवित सारालाई सोध्न सकेँ
सिसालाई हिरा सम्झने गल्ती गरेछौ प्रिय
घात गर्नुपर्ने विवशता न प्यारालाई सोध्न सकेँ ।
२
बदलिँनेछ यहाँ मौसम टुसाउनेछ पल्लवी
शिशिर याम घनघोर घटा मुस्कुराउनेछ रवि
प्रतिकूल समय अनुकूल बनाउने प्रयासमा
प्रकृति प्रितमा मोहकताले हराउनेछ कवि।
२
अनायासै आउँछौ जब पल प्रिय लाग्छ
प्रेम पूर्ण बनी दिन्छौ रहर आँफै जाग्छ
जिउने शैली जिन्दगीको सिकिरहन्छु म
जीवनगीत गाईदिन्छौ...
काठमाडौं । नेकपा उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताएका हुन् । साथै उनले पुष्पकमल दाहाल र ओलीलाई नेकपा सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा डाक्न पनि आग्रह गरेका छन् ।
गौतमले राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत् संवैधानिक...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् ।
आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको भनाइ छ । उनले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै आजको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताए । रासससँग कुरा गर्दै उनले भने,...
काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि वक्तव्य जारी गर्दै विवेकशील साझाले अब नैतिकताका आधारमा उनीहरुले तत्काल राजीनामा दिनु पर्ने बताएको हो ।
प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको...
















