काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्।
प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्।
फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति...
काठमाडौं। लघुकथाको उन्नयनमा लागेका फेसबुकका पेजहरूको अन्तरक्रीया र छलफल कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम श्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम कार्यक्रम मार्फत सम्पन्न गरिएको हो। पेजका एडमिनहरूलाई एकै स्थानमा राखेर गरिएको यो पहिलो कार्यक्रम हो।
कार्यक्रममा लघुकथा लेखन , लघुकथाका मापदण्ड र शब्द सिमा बारे चर्चा परिचर्चा गरिएका थिए। सबैभन्दा पुरानो पेज लघुकथा कुनो , लघुकथा संसार , हाम्रो लघुकथा पाठशाला...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालका पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशनबमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको हो । सङ्गठनका संयोजकमा महेश्वर दाहाललाई जिम्मेवारी दिइएको छ भने सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा रहेका छन् ।
यस्तै महासचिवमा राजेश राईले जिम्मेवारी पाउँदा कार्यालय...
Flash News
प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएपछि गाउँपालिकाको भत्सर्ना
BIPEN Ulange -
काठमाडौं । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं १ घ्याङसिटारमा गएराती शनिबार करीब ८ बजे सादा पोसाकका प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका सोही वडाका वडाअध्यक्ष कान्छाराम रुम्बाको रिहाइको माग गर्दै घटनाको कारण उत्पन्न परस्थितीको जिम्मेवार लिनुपर्ने बताएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्धारा...
काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका हुन्।
मुख्यमन्त्री राई विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वसको प्रस्ताव दर्ता गरेको थियो। नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली...
धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । प्रमुख झाले आजै पदभार ग्रहण गरेका छन् ।
आइतबार अपरान्ह काठमाडौबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १०१ किलोको माला लगाएर स्वागत गरिएको हो । प्रमुख झा एयरपोर्टबाट सिधै राम जानकारी मन्दिरमा दर्शनका लागि गएका छन् । त्यसलगत्तै उनले पदभार ग्रहण गर्ने कार्यक्रम...
हेटौंडा । मकवानपुर जिल्ला राक्सिराङ ६ छ्युसी बौद्ध गुम्बा द्वारा मञ्जुश्री संवत् २८५७ औं सोनाम ल्होछारको अबसरमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम कार्यक्रम संयोजक/सभापति सन्त कुमार थिङ र माननीय ओम बहादुर घलान को प्रमुख अतिथिमा सम्पन्न भएको छ।
कार्यक्रममा ख्याती प्राप्त गायक मिलन लामा,बिमला थिङ, रबिन चेपाङ, अमिर लोप्चन,मौसम तामाङ,बालिमा तामाङ,इन्कार तामाङ लगायत स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो।
कार्यक्रमको अबसरमा...
काठमाडौँ । गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।
हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषी खड्का र समिक्षा अधिकारीको नयाँ सागीतिक कोसेली “मया पिरिम ” श्रोता दर्शक माझ लिएर आएका छन्।...
झापा ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे ।
उनले भने, “ निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा...
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय...

















