काठमाडाै । निर्वाचन आयोगको भुमिकालाई लिएर प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुले सार्वजनिकरूपमै प्रश्न तेस्र्याउन थालेका छन् ।आयोगको भुमिकालाई आ–आफ्नो राजनीतिक लाइन र अपेक्षाको हिसाबले राजनीतिक दलका नेताहरुले सार्वजनिकरूपमै आलोचना गर्न थालेका हुन् ।
प्रतिनिधिसभाको विघटन गरी आउँदो वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरिएसँगै मुलुकको राजनीति त्यसको पक्ष र विपक्षमा विभाजित छन् । यसै आधारमा आयोगको भुमिकामाथि प्रश्न उठाउन...
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ ः ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए । उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप...
पोखरा। सिर्जना पुरस्कार स्रष्टा राजु क्षेत्री अपुरो सम्मानित भएका छन्। लामो समय साहित्यमा लगातार सक्रिय क्षेत्रीलाइ सिर्जना साहित्य सदन घाचोक कास्कीले प्रदान गर्दै आएको यस वर्षको सिर्जना साहित्यिक पुरस्कारले सम्मान गरेको हो।
बिगत दुई दशक देखि सक्रिय रहदै आएको उक्त साहित्यिक संस्थाले सिर्जना अंक १७ को लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्दै साहित्यकारलाई सम्मान गरेको हो। यस्तै , संस्थाले...
एजेन्सी। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।
“आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार...
समाचार
ओलीतिरै देखिएका तामाङ दुई दिनमै प्रचण्ड–नेपाल समूहमा लगेर पनि ५९ दिनमा ओलितिरै लागे
Himal Times -
काठमाडौं । आजमात्रै ओली समूहमा प्रवेश गरेका नेता शेरबहादुर तामाङले कतिपय बेला अलिअलि खोला पनि संगै हिँड्दा छुटिनसक्ने टिप्पणी गरेका छन् । सिन्धुपाल्चोक ओली समूहको जिल्ला कमिटीको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘तपाईंहरु ढुक्कसाथ लाग्नुस् मेरो साथ छ । कतिपय बेला अलिअलि खोला पनि संगै हिँड्दा एक दुईवटा भंगालो छुटिन सक्छ । यसलाई अन्यथा नलिनुहोला...
वीरगन्ज । नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ” पर्सा जिल्ला कार्य समिति विस्तार भएको छ। शनिबार बिरगंज स्थित ठाकुर राम क्याम्पसमा बैठक बसी सुमेस्वर साह को अध्यक्षता मा २१ सदस्यीय कार्यसमिति विस्तार गरिएको छ।
नेपालका युवा लोकतन्त्रवादीहरुको अभियान युथ कांग्रेस नेपाल ले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभुती को लागि विभिन्न कार्यक्रम चलाउदै...
काठमाडौं । नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।
त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ७५५ जनाको कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा...
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोहि नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताएका छन् । मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा जनादेशमा गएर मुलुकलाई स्थीरता तर्फ लान खोजेको बताएका हुन् ।
शनिबार काठमाडौंको हाँडीगाउँस्थीत पुननिर्मित भीमसेन मन्दिरको उद्घाटन समारोहमा बोल्दै उनले राजनीतिक स्थायीत्व भएमात्र मुलुक बिकासको बाटोमा...
एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् ।
लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले आफ्ना चार छोराछोरीको संयुक्त हेरचाहको माग गर्दै सम्बन्धविच्छेद माग गरेकी हुन् । सन् २०१४ मा धुमधाम विवाह गरेका यो जोडीको विवाह इटलीमा भएको थियो ।...
काठमाडौँ। आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ”, उनले भने ।
पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको...

















