काठमाडौं । गैर आवासीय नेपाली संघ "एनआरएन" मलेसियाले सदस्यता दर्ता कार्यक्रम खुलाएको छ । संघले " नेपाली को लागि नेपाली " भन्ने मुल नाराका साथ सन २०२१ फेब्रुअरी १६ देखि जुन ७ तारिख सम्मको लागि सदस्यता आवेदन माग गरेको हो ।
विश्वभरी फैलिएको एनआरएन हरेक दुई वर्षमा प्रत्येक देश र केन्द्रीय नयाँ कार्यसमितिको लागि अधिवेशन गर्दै आएको छ । सोही...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ३० जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार ७१२ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ७४ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज...
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद...
काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन"ले मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि सञ्चालनमा ल्याएको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेपछि एक विज्ञप्ति जारी गर्दै दुरुपयोग नभएको आसय व्यक्त गरेको छ ।
संघका प्रवक्ता डीबी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै," कोरोना माहामारीका कारण यूएईमा अलपत्र श्रमिकको उद्धारका विषयलाई विभिन्न व्यक्तिले सामाजिक संजालमार्फत अतिरन्जित गरिएको भन्दै त्यसप्रति...
पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने ,‘ जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ ।’
यस्तै,हठात प्रतिनिधिसभा विघटन...
कञ्चनपुर। प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए...
Flash News
कडा सुरक्षाका बीच प्रधानमन्त्री ओली सर्वोच्चमा : मैले कुनै कानुन व्यवसायीमाथि लाल्छना लगाएको छैन
Himal Times -
काठमाडौं । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली कडा सुरक्षाका बीच सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेश गरेका छन् ।
प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पत्रकार अदालतभित्र जान दिइएको छैन।
जवाफमा आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको जावफमा उनले उल्लेख गरेका छन् ।
सर्वोचच अदालत पुगेर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री...
मकवानपुर। उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ ।
अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ । उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजिनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गर्नुभएका अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए...
काठमाडौँ। पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।
आव २०७५÷०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ । दुई सय ७२...
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने भएको छ । चौंथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा प्रदर्शन गर्न लागिएको हो ।
दिउँसो साढे ३ बजे राष्ट्रिय सभागृह अगाडि भेला भएर मानव साङ्लोसहित टुँडिखेलमा प्रदर्शन गरिने नेताहरुले बताएका छन् । दिउँसो ४ बजेदेखि साँझ ५ बजेसम्म टुँडिखेल घेराउ गरिनेछ ।
















