Flash News
नगर स्तरिय क्रिकेट प्रतियोगिता सुरु, खेल युवा पिढिहरु को गहना : नेता पटेल
BIPEN Ulange -0
वीरगञ्ज । जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेलले खेल युवा पिढिहरु को गहना भएको बताएका छन् । समग्र नेपाल नामक संस्था द्वारा आज बहुदर माइ नगरपालिका-२ पिपरा को बहुदर माइ मन्दिर नजिक तिलावे नदि को किनार मा अव्स्थित मैदान मा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिता को उद्घाटन गर्दै नेता पटेलले यस्तो बताएका हुन ।
उनले खेल ले युवाहरूलाई...
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको बताएको छ ।
निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र...
काठमाडौँ । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।
प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको खेती गर्ने...
काठमाडौं । यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एन्ड सोलुशन (एसईएलपी)लाई ठेक्का दिएको छ ।
विभागले १२ लाख ४ हजार अमेरिकी डलर (१४ करोड रुपैयाँ)मा उक्त कम्पनीलाई ठेक्का दिएको हो । विभागले गत भदौ दोस्रो साता स्मार्ट...
हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् ।
भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उहाँको...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन ।
जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति आज लोकार्पण गर्दै उनले मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन...
ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटर साइकल चोरेको आरोपमा चार जनालाई उपत्यकाका विभिन्न...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९५८ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ४९९ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ६१ हजार ८०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ हजार...
लघुकथा : भरोसा
इन्दिरा देवकोटा
पंण्डित चेतनारायणको छोरो ८ वर्ष पछि घर आउने कुराले परिवार निकै ख़ुशी छ। ग्रीनकार्ड पाएर आउँदै गरेको छोरो प्रति गर्व छ दुबैलाई ।
कृष्णलाई लिन एयरपोर्ट पुगेका चेतन र सृजना छोरा कृष्णलाई देख्दा भगवान कृष्णको रूप जस्तो देखिए । “सर्लक्क परेको जिउडाल , गोरो अनुहार , रसिलो ओठ .........।अहो ! कति सुन्दर दुबै मुखा मुख गरे ।...
बुटवल । नेकपा ओली समूहले बुटवलमा आमसभा गरेको छ । शक्ति प्रदर्शनको रुपमा प्रस्तुत भएको उक्त समुहको सभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट बुटवल पसगेका छन् ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली केही समय अगाडि हेलिकप्टरमार्फत प्रदेश प्रहरी तालिम केन्द्रमा अवतरण गरेका छन्। सभास्थलमा भने अझै आइपुगेका छैनन्। अहिले प्रदेश स्तरीय र रुपन्देहीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने...

















