Home Blog Page 1408
  पर्सा। पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको अस्पताल आकस्मिक विभागका प्रमुख डा उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका...
  काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न सोमबारको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार बोर्डलाई अनुमति दिइसकेको छ । मलेसियाको करिब डेढ वर्षअघि नै आप्रवासी श्रमिकलाई पनि समाजिक सुरक्षा दिने गरी कानून बनाएको थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा कार्यरत...
  काठमाडौं । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति...
काठमाडौं । आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ । चाइनिज नयाँ वर्षको अवसर र सोनम ल्होसारका अवसरमा बन्द रहने भएको हो । दुतावासले एक सुचना जारी गर्दै "फेब्रुअरी १२ को दिन चाइनिज नयाँ वर्षको अवसरमा मलेसियाको स्थानीय बिदा पर्ने भएकोले तथा नेपाल सरकार , मन्त्रिपरिषद्को मिति २०७७/१०/२६ को निर्णयानुसार सोनम ल्होसारका अवसरमा विदेशस्थित नेपाली नियोगहरुमा बिदा...
बर्दिबास । प्रदेश न. २ महोत्तरीको बर्दीबास नगरपालिका-७, प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू नेकपा प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेपछि पठन पाठन ठप्प भएको थियो । प्रधानाध्यापक राम सेवक महतो जुलुसमा सहभागिता हुन काठमाडौं पुगेको कार्यालय सहयोगी गंगा तिवारीले बताए। प्रधानाध्यापक महतोले पनि आफु काठमाडौं आएको फोनमा स्वीकारे। तर के कामले काठमाडौं पुगेको जिज्ञासामा उनले केहि बोलेनन्। यस्तै शिक्षक...
काठमाडौं। प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्। श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको हो। उनलाई प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरूद्धको कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरेको थियो। झाँक्रीको बयान उदृत गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार उनले 'संवैधानिक राष्ट्रपति प्रतिको सम्मान हिजो आज र भोलि उत्तिकै रहनेछ।...
एजेन्सी। म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको...
  काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो ।...
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्। प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीको पक्राउपछि थापाले ट्वीट गर्दै 'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर...
मलेसिया सरकारले मलेसियामा बस्ने विदेशि नागरिकहरुलाई पनि कोरोना खोप (भ्याक्सिन) निशुल्क लगाउने भएको छ । मलेसियामा बस्ने भिषा भएका विदेशिहरुलाई मात्र नभएर अवैधानिक रुपमा बसोबास गर्ने विदेशि नागरिकहरुलाई पनि खोप लगाइनेछ । यहि फेब्रुअरीको अन्तिमबाट सुरुवात गर्ने खोप कार्यक्रममा आफ्ना देशका नागरिकहरु प्राथमिकतामा राखिएता पनि पर्याप्त खोप आयात गरिने भएकोले विदेशि नागरिकहरुलाई पनि प्रदान गरिने बताइएको छ । ‘आफू सुरक्षित, सबै...
- Advertisement -

POPULAR POSTS