Home Blog Page 1409
काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्धहरुको कारबाहीको...
काठमाडौ। १७ देखि १९ जनवरी २०२१ मा आयोजित महिला सशक्तिकरणसम्बन्धी वेब(आधारित बिश्व सम्मेलनमा महिला सशक्तिकरणको लागि १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेवा समाज आईएनएसएसको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए। अन्तर्क्रिया, छलफल र परामर्शपछि सम्मेलनले विभिन्न १० बुंदामा घोषणा पत्र जारि गरेको थियो। महिला विरुद्ध हुने कुनै...
समीर मल्ल धनगढी। माघ २८ त्रिनगर मा .बि कानुन संकायका विद्यार्थी हरुको अगुवाइमा बिद्यार्थीहरुले धनगढीमा मुख्यमन्त्री को कार्यालय अगाडि बिरोध पर्दर्शन गरेका छन त्रिनगर मा बि बाट शुरु भयको बिरोध पर्दर्शन जिल्ला प्रसासन कार्यालय हुँदै मुख्यमन्त्री कार्यलय बिरोध पर्दर्शन गरेका थिय बिरोध पर्दर्शन मा शिक्षक विद्यार्थी को बाक्लो उपस्थी रहेको थियो बिरोध पर्दर्शनमा विद्यार्थीहरुले बलत्कारी लाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्यायर...
  काठमाडौँ। सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए । “कोरोना...
काठमाडौँ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय...
काठमाडौँ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब...
काठमाडौं । हास्य टेली श्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुने भएको छ। रितिशा केसीको निर्माण तथा लामो समय देखी रंगमन्च दुनियामा तीन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय गरी सकेका सफल कलाकार रितु केसीको निर्देशन र सिता कटुवालको ब्यबस्थापनमा उक्त श्रृंखला प्रसारण हुन लागेको हो । देश तथा बिदेशमा भएका तिता मिठा घटना,राजनैतिक ,सामाजिक...
एजेन्सी। म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ । प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू...
  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९२३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार २८८ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ५१ हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १ हजार...
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले केपी प्रवृत्ति यहाँसम्म आइपुग्नुको खोजी हुनेपर्ने तर्क गरेका छन् । साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदसँग संविधान साट्न खोजेको बताएका छन् । प्रचण्ड–नेपाल समूहले काठमाडौंमा अयाोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता शर्माले भने,‘संविधान पदसँग साटिन सक्छ ? संघीयता शनकमा खारेज हुन सक्छ रु हाम्रो उद्देश्य हाम्रो संविधान र संघीयता जोगाउने...
- Advertisement -

POPULAR POSTS