काठमाडौं । बुधबार काठमाडौं आयोजित विशाल जनसभामा बोल्दै प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै सभा कस्तो हुँदोरहेछ देख्नुभयो नि? भनेर प्रश्न गरेका छन् ।
बुधबार राजधानीमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ?’ आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको बताउदै । उनले आजको सभालाई सर्वोच्च अदालतका...
Flash News
मुखमा कालो टेप र हातमा कालोपट्टी बाँधेर सभामा सम्बोधन गरिन रामकुमारीले, राष्ट्रपतिलाई जवाफ
BIPEN Ulange -
काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला सामाजिक सञ्जालमा ‘हट केक’ बनिरहेकी छिन् । गोरखा पुगेर राष्ट्रपतिमाथि गरेको टिप्पणीपछि उनलाई पक्राउका लागि प्रहरी प्रशासन तयारी अवस्थामा बसेको छ ।
उनी उपत्यका छिनेबित्तिकै पक्राउको तयारी गरिरहेको हल्ला चलेको थियो । तर, प्रचण्ड–नेपाल समूहले राजधानीमा अयोजना गरेको विरोध सभामा उनी उपस्थित भइन् ।
उपस्थित मात्र भइनन् । उनी कार्यक्रममा सम्बोधन...
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको प्रतिनिधिसभा विघटन भएको विरोधमा प्रदर्शन भइरहेको छ ।
आज गरेको सभामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, नेताहरु अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा,...
काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने बताए।
‘कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत रु एक लाख...
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको बाटो रोज्ने अवस्था देखिएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार नै राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेका हुन् । निर्वाचन आयोगले दुवै समूहलाई आधिकारिता नदिएपछि प्रधानमन्त्री...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका-८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका बासिन्दा उर्लिएका छन्।
भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन्।
मध्यपुरथिमि बोडे, नगदेशलगायत बासिन्दा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि र संरक्षण समितिका संयोजक गणेशमान चक्रधरको नेतृत्वमा स्थानीय बासिन्दासहित सयौंले अदालत अगाडि कमलपोखरी...
Flash News
नेकपा प्रचण्ड-माधव समुहको शक्ति प्रदर्शन : यी ठाउँहरुमा ट्राफिक समस्या हुने
BIPEN Ulange -
काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।
संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिका अनुसार पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन् ।
त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको...
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे तामाङ मलेसिया बसाईलाई बिट मारेर नेपाल फर्किने भएपछि महासंघ र घेदुङले संयक्तु रुपमा एक कार्यक्रम गरि बिदाई गरेको छ ।
महासंघको कार्यालयमा भएको बिदाई कार्यक्रममा एनआरएन मलेसियाका बरिष्ठ उपाध्यक्ष सुन्दर आले, नेपाल तामाङ घेदुङका सल्लाहकार पासाङ तामाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दीलकूमार केरुङ लगायत अतिथिहरुको उपस्थिति...
Flash News
म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह, दलहरुद्वारा अस्वीकार
Himal Times -
एजेन्सी। सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरु आन्दोलित भइरहेका बेला सेनाले दलहरुलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो ।
सेनाले निर्वाचन गर्न आफूले सत्ता लिएको र त्यसमा सहयोग गर्न दलहरुलाई आग्रह गरिएको जनाएको छ । यही फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिएको घोषणा...
मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोरु काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई...

















