Home Blog Page 1411
सरकारकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको स्रोतले उल्लेख गरेको । स्रोतका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ। केपी शर्मा ओली नेतृत्वको...
  काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी निगमको छ । पेट्रोल मूल्यको यो अव‚थामा बिक्रेता र उपभोक्ता कोही पनि फाइदामा छैनन् । अझ खरिद र बिक्री मूल्यको तुलना गर्ने हो भने उपभोक्ताले दोब्बरभन्दा...
हुम्ला । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो । पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड–२ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले बताए । हिउँदयाममा नदीको बहाव कम भएका...
  ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए । ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि...
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उहाँले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताए । प्रधानमन्त्री ओलीले भने , “नेपाल–भारतबीचको सम्बन्धलार्ई...
काठमाडौं । कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका...
बारा । कानु पत्रकार संघ बाराको अध्यक्षमा अजय साह"कानु" चयन भएका छन् । बाराको महागढिमाइ नगर पालिकाको उप मेयर तारा देबि साह "कानु"को प्रमुख आतिथ्यमा शुक्रबार ९ सदस्य कार्यसमिति चयन भएको हो । कानु समाजको पत्रकारितामा प्रभावकारी भूमिका निर्भाह गर्ने र समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने हेतुले संघको निर्माण गरिएको संघले जनाएको छ । नवनिर्मित संघमा अध्यक्ष अजय साह, उपाध्यक्ष नरेश...
काठमाडौं । बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विध्यादेवी भण्डारीको पुत्ला जलाएको छ । बुटवल उपमहानगर स्थित योगिकुटी चोक स्थित जनता समाजवादी पार्टीका कार्यकर्ताले पुत्ला जलाएका हुन । आइतबार साझ जसपाले पुत्ला जलाउदै संसद विघटन र रेशम चौधरी लगायत सम्पूर्ण झुठो मुद्दाका राजवन्दीहरुलाई रिहाइको माग गरेको थियो । केपी बिद्याको असम्बैधानिक कदम खारेज गर, प्रतिनिधि सभा स्थपना गर लगायतका...
  काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगन भएको हो । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूचीसहित आइतबार बैठक सुरु हुनसाथ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगायतका सांसद् उठेर विरोध गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले उनीहरुलाई बस्न आग्रह गरेलगत्तै अर्को बैठक फागुन ९ गते बस्ने...
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने सरकारी वकिललाई १५ मिनेटको समय दिइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको मुद्दाको सुरुमै संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजदेखि सरकारी वकिललाई १५ मिनेट समय निर्धारण गरिएको बताए । शुक्रबारसम्म सरकार पक्षका ८ जनाले बहस गरिसकेका छन् । जसमा ७ जना सरकारी वकिल हुन् । सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि...
- Advertisement -

POPULAR POSTS