Home Blog Page 1413
  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ८५७ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ८४७ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ३८ हजार ७२१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १ हजार...
काठमाडौं । मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका चितवनका धर्ती तामाङ १३ वर्षपछि स्वदेश फर्किएका छन् । उनी मलेसियामा रहेका कलाकार तथा समाजसेवी फूर्वा दोर्जे मोक्तानको पहलमा घर फर्किएका हुन । चितवन जिल्ला साबिक लोथर गा.वि.स-३ हाल राप्ती नगरपालिका-२ का स्थायी बासिन्दा धर्ति तामाङ थिङ मलेसियामा केही समयदेखि मानसिक समस्या रहेर अलपत्र अवस्थामा थिए । धर्तीलाई मलेसियाको राजधानी क्वालालम्पुर स्थित एक...
ऐजेन्सी । अभिनेत्री ज्याकलिन फर्नाडिसले अभिनेत्री प्रियंका चोपडाको घर किनेकी छन् । मुम्बईको जुहूमा रहेको ज्याकलिनले प्रियंकाको त्यो घर किनेकी हुन् । कर्मयोग नामकको उक्त घरमा प्रियंका र निक जोनसले २०१८मा विवाह गरेका थिए । घरको मुल्य ७ करोड बताइएको छ । घरमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ । समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा...
  काठमाडौं । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् । कोरोना महामारीका बेला मोबाइलको प्रयोग झन् बढ्यो । समय बिताउन होस् वा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा पढ्न पनि मोबाइल प्रयोग...
काभ्रेपलान्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा म ८ स्थित भोर्ज्याङ गाउँमा निर्माणधिन लामा ह्रिन्जेन दोर्जेको छोरा लोपोन छ्योइकुको सालिक निर्माणका लागि स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन । अध्यक्ष जगत सिं दोङ तामाङको विशेष पहलमा काभ्रे तेमाल गाउँपालिका वडा नं ८ भोर्ज्याङमा निर्माण भैरहेको लोपोन छ्योइकु प्रतिमाको लागि संकलित रू १ लाख १४ हजार ८ सय ५ रुपैया समाजसेवी...
काठमाडौं । गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन् । म्युजिक भिडियोमा सार्वजनिक गरिएको गीतमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति...
काठमाडौं । एक नेपाली युवतीमाथि य ौन उत्पीडनको आरोप लागेका गैरआवासीय नेपाली संघ ,जोहोरबारु मलेसियाका सचिव अर्जुन सिंह "अनुरागी"ले संस्थाबाट राजिनामा दिएका छन् । शुक्रबार संस्थाले एक प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको र उनले राजिनामा दिएको जानकारी दिएको छ । अव्यभारीक र मानहानीको विवादमा पर्नु भएको र उक्त विवाद मलेसियन प्रशासनसम्म पुगेको जानकारी भएसंगै जोहोर क्षेत्रीय कार्य...
  काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर जनतालाई दु:ख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका हुन । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार पनि प्रदर्शन गर्दैछ। प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति निकालेर प्रवक्ता शर्माले सडकबाट सालिन ढंगले विरोध गर्न आग्रह गरेका छन्। ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस...
विपेन उलङगे काठमाडौं । केही महिना अघिदेखि मलेसियाको सडकपेटीमा अलपत्र अलपत्र परेका धादिङका प्रेरित  तामाङ स्वदेश फर्किएका छन् । सडकमा घाइते अवस्थामा रहेका पेरितको स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि सहयोगी नेपालीहरुले उनको खोजि गरि स्वदेश फर्काएका हुन । बेसुर बिरामी अवस्थामा मलेसियाको सडकमा भेटिएका उनलाई समाजसेवी सपना बस्यालको पहलमा "लभ पेनाङ नेटवर्क, मलेसिया " को कम्युनिटी सेन्टरमा करिब दुई महिना राखिएको थियो...
काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि नेताहरूलाई कुटपिट गरि घाइते बनाएका छन् । आन्दोनमा भएको हस्तक्षेपमा घाइते नेता मात्रिका यादव , रामचन्द्र झा र उदय बरबरीया यादव वीर...
- Advertisement -

POPULAR POSTS