डार्विन, अष्ट्रेलिया — अष्ट्रेलियाको नर्दर्न टेरिटोरी (NT) मा बसोबास गर्ने नेपाली समुदायका लागि एक सन्देशसहित, युवा समाजसेवी सुमित अधिकारीले आगामी गैर आवासीय नेपाली संघ (NRNA) नर्दर्न टेरिटोरी राज्य समन्वय परिषद् (SCC) २०२५–२०२७ कार्यकालको युवा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सशक्त नेतृत्व क्षमता, नयाँ सोच र युवाशक्तिको प्रतिनिधित्व गर्ने दृढ इच्छाका साथ, अधिकारीले ‘टीम त्रिलोचन सापकोटा’ सँग सहकार्य गर्दै उम्मेदवारी...
डार्विन, अष्ट्रेलिया – आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैर-आवासीय नेपाली संघ (NRNA) – नर्दन टेरिटोरी (NT) को सह-सचिव पदमा बिष्णु केसी खत्री (बिशाल केसी) ले उम्मेदवारी घोषणा गरेका छन्।
डार्विनलाई विगत १० वर्षदेखि आफ्नो घरजस्तै मानेर बसेका खत्रीले नेपाली समुदायमा सक्रिय योगदान दिँदै आएका छन्। उनी डार्विन हर्ट्स एफसी का सक्रिय स्वयंसेवक, Casuarina Blood Bank का नियमित रक्तदाता, नेपाली सांस्कृतिक...
अस्ट्रेलिया
ईशान चौंलागाईंद्धारा एनआरएनए एनटी (अष्ट्रेलिया) को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा
Himal Times -
डार्विन, अष्ट्रेलिया — आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैर-आवासीय नेपाली संघ (NRNA) – नर्दन टेरिटोरी, अष्ट्रेलिया को कोषाध्यक्ष पदमा ईशान चौंलागाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनए एनटी युथ टिमका पूर्व सदस्य समेत रहेका चौंलागाईंले संस्थामा आफ्नो अनुभव, जवाफदेही नेतृत्व, पारदर्शिता र नवप्रवर्तनमूलक दृष्टिकोणको आधारमा समुदायलाई जिम्मेवारीसाथ सेवा गर्ने अठोट व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले भने, "म पदको लोभमा...
काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधाारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी...
आजको राशिफल, बि.सं २०८२ असार २५ गते बुधवार, ई.सं २०२५ जुलाइ ९, नेपाल सम्बत ११४५ दिल्लाथ्व चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल चतुरदर्शी, पञ्चाङ्ग: ब्रह्म गर मूल, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः गर, योगः शुक्ल । आज नेपालमा सूर्योदय बिहान ०५ः१५ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर खाएर जुनसुकै दिशाको...
अमेरिका
संगीता (सेन्जी) गौतम लिम्बूद्धारा एनआरएनए अमेरिका मेरील्याण्ड च्यापटर महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
Himal Times -
मेरिल्यान्ड, अमेरिका – संगीता (सेन्जी) गौतम लिम्बू, जो अहिले लिम्बू समाज अमेरिकामा सक्रिय सदस्यको रूपमा काम गर्दै आएकी छन्, आगामी NRNA NCC USA – Maryland Chapter का महिला उपाध्यक्ष पदमा उम्मेदवारको रूपमा प्रस्तुत भएकी छन्।
उनको लामो समयदेखि चलिरहेको नेपाली समुदायको सेवा र समर्थनले उनलाई यस पदका लागि उपयुक्त उम्मेदवार बनाएको छ। संगीता लिम्बूले एनआरएनए सँगको आफ्नो साझेदारीलाई सधैं मजबुत...
अस्ट्रेलिया
सन्तोष ढकालद्धारा एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि SCC (NSW) सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, २०८२ साल, २९ असार - अष्ट्रेलियामा रहेका नेपाली समुदायको आवाजलाई अझ बलियो र एकजुट बनाउनका लागि सन्तोष ढकालले एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि SCC (NSW) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
न्यूक्यासल नेपालिज यूथ एसोसिएशनका उपाध्यक्ष र न्यूक्यासल नेपालिज क्रिकेट क्लबका टिम म्यानेजरको रूपमा आफ्नो अनुभवलाई अझ बढी बढाउँदै, सन्तोष ढकाल अब तपाईंको सेवा गर्नका लागि तयारीमा छन्। उनले...
काठमाडौं, २०८२ असार २९ - अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागि नयाँ नेतृत्वको आवश्यकता भैरहेको समयमा, याम बहादुर अधिकारीले आगामी २०२५–२०२७ कार्यकालका लागि एनआरएनए अष्ट्रेलियाका एनसीसी (NSW) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
याम बहादुर अधिकारी एक रजिस्टर्ड नर्स, व्यवसायी र समर्पित सामुदायिक नेता हुन् जसले अष्ट्रेलियामा रहेका नेपाली समुदायको सेवा गर्नको लागि आफूलाई पूर्ण रूपमा समर्पित गरेका छन्। उनले अष्ट्रेलियामा...
अस्ट्रेलिया
एनआरएनए एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा संजोग पाठकको उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया – जुलाई ९, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) अन्तर्गत सदस्य पदका लागि संजोग पाठकले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
चार्टर्ड एकाउन्टेन्ट, प्रमाणित सार्वजनिक लेखापरीक्षक (CPA), MBA तथा वरिष्ठ अडिटरका रूपमा परिचित पाठकले लामो समयदेखि नेपाली समुदायमा पारदर्शिता, जिम्मेवारी र संस्थागत सुदृढीकरणका पक्षमा काम गर्दै आएका छन्।
उम्मेदवारी घोषणा गर्दै...
अस्ट्रेलिया
एनआरएनए एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा आशीष गिरिको उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया – जुलाई ९, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) अन्तर्गत सदस्य पदका लागि आशीष गिरिले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
नेपाली समुदायप्रति प्रतिबद्धता र सक्रियतासहित अग्रसर रहँदै आएका गिरिले आफू NSW मा बसोबास गर्ने नेपालीहरूका आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गर्न र सशक्त नेतृत्व विकासमा योगदान गर्न तयार रहेको बताएका...

















