Home Blog Page 1424
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले गत पुस १२ गते पदभार ग्रहण गर्दै भनेका थिए, ‘म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका काम रोक्न प्रयास हुन्छ ।’ तर, मन्त्री चौधरीले ठगी रोकेर हैन, अवैध काम गर्ने र ठगीमा संलग्न म्यानपावर कम्पनीलाई चाहिँ यसअघि गरिएको कारवाही फुकुवा गरेर आफ्नो...
लघुकथा : हिसाब लक्ष्मण थापा “ हिंड न पृथ्वीचोक जाम , मैले फलामको गेट बनाउँन दिएको, ल्याउँनुप-यो ।” पर्वतले बिहानै मेरो घरमा आएर भन्यो । पर्वत र म सानैदेखिका लगौंटिया साथी हौं । उ ओभरसियरको जागिरे, म ढाक्रे । “हुन्छ । जाम् न त !” म नजाने कुरै थिएन । तयार भइहालें । दुबैजना साइकलमा पृथ्वीचोक पुग्यौं । ‘माछापुच्छ्रै मेटल वर्क्स”मा जहाँ...
देबी बाँस्काेटा मुक्तक १ फिरन्ते यो जिन्दगीको यात्रामा कहिलेकाही यस्ता सहयात्री भेटिन्छन् छोटो अबधीको यात्रा स्मरणिय बनाउदै गन्तब्य सम्झनामा भेटिन्छन् जस्लाई आफ्नै भनि न अँगाल्न सकिन्छ न पराई सम्झि फाल्न सकिन्छ दिउसो देखेका सपनाहरु केहि पुरा भएपनि धेरैको गला रेटिन्छन् ।। मुक्तक 2 यात्रा रहेछ जीन्दगी अबिरल बगीरहन्छ तिरमा गन्तव्यमा नपुग्दै कति पटक अल्झीन्छ जन्जिरमा कयाै कुकर्म गरेर पनि स्वर्गकाे बाटाे ताक्छ मान्छे फूललाई पनि थाहा हुँदै घाटमा पुग्छ...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमाथि भएको प्रहरी दमनको भत्र्सना गरेको छ । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रहरी दमनको भत्र्सना गरेका हुन् । बालुवाटार मार्च गर्ने नागरिक अगुवा र अधिकारकर्मीमाथि प्रहरीले लाठी र पानीको पोहोरा हानेको थियो । त्यसबाट सरकार निरंशक चरित्र उदांगो भएको...
मलेसिया सरकारले आवागमन निषेधाज्ञा (एमसिओ) फेब्रुअरी ४ सम्म थपिएको घोषणा गरेको तीन दिन पछि नयाँ बिरामि संख्या नघटेपछि अझै लम्बाउने संभावना रहेको बताएको छ । मलेसिया सरकारका बरिष्ठ मन्त्री दातुक स्माइल सब्रिले यस अघि नै मलेसियाको सारावाक राज्य बाहेक सबै राज्यमा एमसिओ लागु गर्ने घोषणा गरिसकेका छन् । मलेसियामा फेब्रुअरी ४ तारिख पछि झनै कडाईका साथ एमसिओ लागु गर्ने र सम्पुर्ण...
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए । वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्ने गृहमन्त्री थापाले बताए । ‘वैशाखमा चुनाव...
काठमाडौं । मकवानपुरको राक्सिराङ-६ मा बृहत सांस्कृतिक , शुभकामना तथा आदानप्रदान तथा गुम्बा शिलान्यास कार्यक्रम हुने भएको छ । नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मञ्जुश्री सम्वत २५५७ सोनाम ल्होसारको अवसरमा "मुल समारोह समिति तथा छ्यूसी बौद्ध गुम्बा समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई बागमती सभा सदस्य ओम बहादुर घलानले सम्बोधन गर्नेछन् । त्यस्तै कार्यक्रममा थुप्रै तामाङ कलाकारहरुले आफ्नो प्रस्तुति...
बारा । कलैया सिटि जेसिस वर्ष २०२१ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बाराको कलैयामा सम्पन्न कार्यक्रमबाट विभिन्न व्यक्तिलाई पदस्थापन तथा पुरस्कार वितरण गरियको थियो। वर्ष २०२० का अध्यक्ष जेसि विपिन चौधरीले कार्यक्रममा कलैया सिटि जेसिस वर्ष २०२१ का अध्यक्ष जेसि शम्भु गुप्तालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गरेका थिए । त्यस्तै, कार्यकारी उपाध्यक्ष जेसि टंकेश महतो, जेसि बिजय गिरी,...
  महोत्तरी। जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना...
  ऐजेन्सी । भर्खरै सत्ता छाडेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ हुने भएको छ। यसबारे प्रक्रिया भने आजै अर्थात् सोमबारबाट सुरु हुने जनाइएको छ। संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटेटिभले महाभियोगको प्रतिलिपि माथिल्लो सिनेटमा पेस गर्नेछ। यसपछि, दुवै सदनले महाभियोगका लागि तयारी सुरु गर्दछ। अमेरिकी लोकतन्त्रको २ सय ३१ वर्षे इतिहासमा एकै राष्ट्रपतिलाई दोस्रो पटक महाभियोगको सामान गर्न लागेको...
- Advertisement -

POPULAR POSTS