Home Blog Page 1427
  काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली घृणात्मक अभिव्यक्ति दिन अग्रसर देखिँदै आएका छन् । पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गरेका हुन् । उनलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले बताए । ‘संसद पुनस्र्थापना गर्ने कुनै...
  काठमाडौं । कलाकार दिनेश बिसीको "नेपाल आमा" नामक बोलको गीत सार्वजनिक भएको छ । परदेशीयका नेपालीहरुको कथामा आधारित उक्त गीत डी.बी.सी मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा शान्तिश्री परियार र दिनेश बिसीले स्वर भरेका छन् भने शब्द, संगीत पनि स्वयं बिसीले नै गरेका छन् । साथै गीतको भिडियोमा रमा थपलिया, रन्जिता गुरुङ,आशिर प्रताप जंग छेत्रीले अभिनय गरेका...
  काठमाडौं । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४८० जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६३...
  काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६४२ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३१७० जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ७२ हजार ५४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २४९० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ३० हजार १५२ जनाले...
काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु कालो बेलुन उडाउने नभई रातो बेलुन र झण्डा उडाउनेहरु भएको बताएका छन् । प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेलामा बोल्दै उनले पेरिसडाँडामा जस्तो कालो झण्डा र कालो बेलुन नभई आफूहरु रातो झण्डा र बेलुन उडाउने भएको बताएका हुन् । त्यस्तै,प्रधानमन्त्री ओलीले प्रचण्डलाई यहाँसम्म ल्याउने छोराछोरीको हालतबारे प्रश्न गरेका छन् । प्रेस संगठन नेपालको...
  पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ। पछिल्लो २४ घण्टामा २२६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको...
  एजेन्सी। बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन...
  काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता...
  काठमाण्डौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन...
- Advertisement -

POPULAR POSTS