एजेन्सी। भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।
अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ...
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।
संसद विघटनको विरोधमा भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनलेे भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । चुनाव आज नभए भोलि होला, भोलि नभए पर्सि होला । ‘केन्द्रीय...
मलेसिया । मलेसियामा एक नेपाली युवाले देहत्याग गरेका छन् । अछामको साँफेबगर नगरपालिका -१० का कमल खडकाले प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेका हुन ।
वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ बर्ष पहिले मलेसिया पुगेका २५ वर्षीय कमल खड्काले शनिबार बिहान करिब ११ बजे देहत्याग गरेका हुन । मलेसियाको साहाआलम स्थित बिकम ईन्टरप्राईज कम्पनीमा कार्यरत खडकाले कल्पना नाम गरेकी प्रेमिकालाई पत्र लेखेर...
काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
उक्त प्रणालीको प्रभावले अझै केही देशका अधिकांश भूभागमा...
ऐेजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२० जनवरी) को बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् ।
सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् ।
ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय...
काठमाडौँ । कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो ।
ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण...
लघुकथा : बिर्खेको डर निर्मला बराल
बिर्खे एकसुरले जुठा भाँडा माझिरहेको थियो । उसको मालिक नजिकै टेबलभरी व्यापारिक हिसाब किताबका फायलहरू छरेर कुर्सिमा बसेका थिए । बेलावखत उनको छड्के आँखा बिर्खमा पर्दै पनि थिए । बिर्खे भने आफ्नै सुरमा गुनगुनाउँदै जुठाभाँडा चम्काईरहेको थियो।
कानै फुटाउने गरि एक्कासी मालिकको चर्को स्वर बिर्खेको कानमा पर्यो ।
“होइन ए जिलीगांटे, तँ गीत मात्र गाउँछस कि...
काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ । माघे संक्रान्तिको दिन अनामनगरस्थीत मण्डला थिएटर घोषण सभा गरी तदर्थ समिति निर्माण भएको हो ।
घोषणासभामा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र उपाध्यक्ष गोबिन्द छन्त्याल उपस्थित थिए । तदर्थ समितिमा राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय छन् । जसको सहसंयोजकहरु सरस्वति प्रतिक्षा र टंक...
काठमाडौं । जिल्ला समन्वय समितिका अध्यक्ष सहित पाँच जना जुवाको खालबाट पक्राउ परेका छन् । रुकुम पुर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वलीसहित पाँच जनालाई रुकुम (पश्चिम)को खलंगाबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।
वलीसहित पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाँपालिका वडा नं. ५ बस्ने बर्ष २९ का सुभाष घर्तिमगर, सोही गाउँपालिका वडा नं.१० बस्ने बर्ष ६४...
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । ...

















