लघुकथा : सोच
गंगा खड्का
"दाइ कहिले आउनुभयो अमेरिकाबाट ?" रमणले आशिषलाई सोधे ।
" अस्ति मात्रै फर्केको भाइ । "आशिषले उत्तर दिए ।"अनि अमेरिकामा निकै अडिनुभयो त ?" रमणको प्रश्न भुइँमा खस्नै नपाई आशिषले भने," फर्कन त चाँडै फर्कने भनेको ज्वाइँ छोरीले फर्कनै दिएनन् ।"
" छोरीको बिहे भइसकेको हो र दाइ ?" रमणले जिज्ञासा राखे । " लौ तिमीलाई थाहा छैन...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २२३२ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख ३८ हजार २२४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १००६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ९ हजार ११५ जनाले स्वास्थ्य...
Flash News
संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउ : नेता जनार्दन शर्मा
BIPEN Ulange -
सुर्खेत । नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले संयुक्त मोर्चालाई कम्तीमा दस वर्ष टिकाउने र त्योबाट नै स्थायीत्वका लागि काम गर्नुपर्ने प्रस्ताव गरेका हुन।
नेकपा एकतामा प्रमुख भूमिका खेलेका नेता शर्मा अहिले नेकपा प्रचण्ड–माधव समूहका नेता समेत हुन । शर्मालेसबै क्षेत्र,...
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय २७ जना निको भएर फर्किएका छन्।...
ऐजेन्सी । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ ।
त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या...
काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले जानकारी दिए । “कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच...
तेह्रथुम । तेह्रथुम र धनकुटा जिल्लाको छथर क्षेत्रमा बसोबास गर्दै आएका तुम्खेवाहरू संगठित भएका छन् । छ खेवामध्येका एक तुम्खेवा हो ।
छथर स्थानको नाम रहनु पनि छ खेवाकै कारण हो ।
पुस २५ गते छथर तेह्रथुमको ताक्लुङयक अवस्थित धुल्पुजेडाँडामा भेला भएका तुम्खेवाहरूले देवचन्द्र तुम्खेवाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेका छन् ।
भेलाले कार्य समिति सचिवमा सीताराम तुम्खेवा, कोषाध्यक्ष सुकमती...
काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा भवनहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको हो ।
सरकारले कोरोना महामारीका कारण गतबर्षको चैत्र ११ गतेबाट देशभरका सिनेमा भवनहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता अन्य क्षेत्र खुला गएपनि चलचित्र घरहरू खोल्ने बारे भने सरकारले केी...
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुरुषोतम सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ
संस्थाका अध्यक्ष शिब कुमार भुजेल ज्यूको सभापतित्वमा केन्द्रीयअध्यक्ष जगत बराम, बेदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल लगायत संस्था रका विभिन्न पदाधिकारी, एनआरएन कतार लगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको संस्थाले जनाएको छ ।
जसअनुसार आठौं महाधिवेशनबाट...
काठमाडौं । यलेदोङ साँझ २०७७ हुने भएको छ । साकेला सांगीतिक वृत्त चित्र निर्माण सहयोगार्थ किराती याले सम्बत ५०८१ को अवसरमा किरात राई साँस्कृतिक कलाकार संघ ललितपुरको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम आउने माघ १ गतेको दिन सुम्निमा तापोखिम नखिपोटमा हुने भएको छ भने उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन् । यस्तै, कार्यक्रम किराती भेषभूषा तथा...
















