Home Blog Page 1439
  काठमाडौं । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरु कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । यस्तै इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप...
ऐजेन्सी । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २७ हजार ३३२ जनामा सक्रिय संक्रमण रहेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो । आज मलेसियामा काेराेनाकाे कारण ९ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५४१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २४३३ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख...
काठमाडौं । प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले काठमाडौं लगायत देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डला, धनगडी लगायतका स्थानमा ‘बयलगाडा चढेर अमेरिका पुग्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै सांकेतिक रुपमा बयलगाडा प्रदर्शन गरिएको हो । अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङसहितको उपस्थितिमा माइतीघरमा आयोजना भएको हो । बयलगाडा प्दर्शनपछि परिणत भएको कोणसभालाई समबोधन गर्दै केपी ओली देशलाई आज...
  काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय १३ जना निको भएसंगै हालसम्म निको हुनेको...
काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो । कोभिड-१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको भन्दै सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग...
काठमाडौं । पुस १७ गतेबाट सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशन ४ दिन बैठक बसेर अन्त्य भएको छ । जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाका अनुसार बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको छ । राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु यसअवधिमा राष्ट्रियसभामा पेस भएका छन् आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य...
वीरगञ्ज । वीरगञ्जबाट दुईजना बालक बेपत्ता भएका छन् । वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा वेपत्ता भएका हुन् । हराएका बालकहरु गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत थिए । शनिबार बिहान होम ट्युसन पढेपछि साइकल लिएर निस्केका उनीहरु घर फर्किएका छैनन् । बालकहरु परिवारको सम्पर्कमा नआउँदा परिवार चिन्तित छन्...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-मावध समुह बैठकबाट भागेको बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै पार्टी बैठकमा नआएर आफुलाई पार्टीबाट निस्कासन गरेको निर्णय सार्वजनिक गरेको बताए । कार्की वेङक्वीटबाट तीन जना मान्छे उपस्थित भएर मलाई निस्कासन गरे । पार्टीको प्रथम अध्यक्ष र महासचिव विना अन्तकतैबाट पार्टीबाट निस्कासन गरियौँ भनेर हुन्छ ?उनले भने, " दुईचार जना वरपर मान्छे...
कृष्ण गुप्ता काठमाडौँ । मोडल राधेमोहन अभिनीत "संसाररकी खुशी" बोलको गीत सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो हाईलाईट नेपाल  डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो उक्त गीतको भिडियोमा अस्मिता  र राधेमोहनको अभिनय रहेको छ । यसअघि एउटा गीतमा अभिनय गरेका राधेमोहनले दर्शकको माया पाएपछि फेरी पनि काम गरेको बताए । उनले भने," चलचित्र भावमा तयार भएको यो गीतले दर्शक, स्रोतको मन जित्ने...
  काठमाडौं । आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । चौतर्फी रुपमा प्रतिनिधिसभा विघटनको विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकबाट आफ्नो भनाइ राख्न लागेका हुन् । अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले...
- Advertisement -

POPULAR POSTS