Home Blog Page 1440
  काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन २३ सयले घटेको छ। शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आज घटेर ९३ हजारमा कायम भएको हो। चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहको छ।
काठमाडौं । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छुट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुन लागेको हो । अर्थमन्त्रालयका अनुसार प्रतिनिधिसभा भंगसँगै सांसद्हरू नरहे...
  ऐजेन्सी । इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेशियाको राजधानी जकार्ताबाट छ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो । उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडार डटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले तीन हजार मिटर तल झरेको बताइएको छ...
ऐजेन्सी । मलेसियामा नया बिरामि अझै पनि झन्झन् धेरै थपिदै गरेको तथ्यांकले देखाएको छ । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५४२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २४५१ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ३३ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १४०१ जना...
  काठमान्डाैँ। गएको २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो। यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको...
'तिनपाते' शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित 'कस्तो लाग्यो तिमीलाई' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ। यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन्। नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती...
काठमाडौं । सरकारविरूद्ध नागरिक प्रदर्शन गरिएको छ। वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो। शनिबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर, नागरिक अघि बढ्दै छ, लुटतन्त्र ढल्दैछ लगायत नारासहित प्लेकार्डसहित प्रदर्शन गरिएको थियोे...
काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नारा जुलुस गरिएको छ । प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा...
काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो । प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा उपत्यका पृतना तेस्रो भएका छन् । यस्तै खेल प्रदर्शनका आधारमा जगदल गण पहिलो, दुर्गा बक्स गण दोस्रो तथा ज्वाला दल गण तेस्रो भएका...
काठमाडौं । फेक न्युजको शिकार भएका नेकपा प्रचण्ड-माधव समुहका नेता भिम रावलले आफुलाई प्रधानमन्त्रीको कथित साइबर सेनाले कु प्रचार गरेको बताएका छन । आफूलगायतका नेताहरुविरुद्ध घृणा फैलाउन ओली समूहले ‘साइबर सेना’ मार्फत कुप्रचार गरेको उनले बताएका हुन । रावलले बोल्नै नबोलेको विषयमा समाचार बनेको मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा र राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले राष्ट्रियसभामा प्रश्न उठाएपछि...
- Advertisement -

POPULAR POSTS