Home Blog Page 1441
झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् । छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो ।...
ऐजेन्सी । कोरोनाबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् । लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, “महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम...
लघुकथा - माफ कोकिला चौधरी हरि पेशाले शिक्षक थिए भने उनको भाइ नेपाली सेनाको जागिरे थिए ।दुई दाजुभाइ एकले अर्कोलाई असाध्यै माया र सद्द्भाव गर्दथे। उनको भाइ कङ्गोको लागि शान्तिसेना जाने अबसर पाएको हुनाले कङ्गो गएका थिए। शान्तिसेना गएको एक बर्षको बसाई पछि नेपाल फर्के ।नेपाल आएपछि सेनाको जागिरबाट अबकास लिए। अबकासबाट आएको रकम र शान्तीसेनाबाट आएको दुबै रकमले बजारमा व्यापार...
ऐजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् । घटनास्थलमा पिडितहरूलाई...
  काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक ठहर गरेका छन्। संसद विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने’ गरी ‘वर्तमान गतिरोधको अवस्था सुधार्न’ सम्बन्धित सबैको ध्यानाकर्षण गराएका...
सविन कु. लोप्चन तामाङ  हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समुहको राक्सिराङ गाउँपालिका बैठक सम्पन्न भएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक तथा राजनीतिक कु गर्न खोजेको भन्दै त्यसको कडा रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । राक्सिराङ ५ स्थित माथिल्लो चैनपुर रोड बाङ्दिराङ चर्च मा भएको बैठकमा उपस्थित बागमतीप्रदेश सभा सदस्य ओम घलानले ओलिको बैचारिक त्रुटी गरेको बताए...
काठमाडौं । हिमाल टाईम्सकर्मी राजु क्षत्री 'अपुरो' सम्मानित भएका छन् । लघुकथा समाज नेपालले अन्तर्राष्ट्रिय लघुकथा सम्मेलनको अवसरमा उनलाई विशेष सम्मान गरेको हो । मलेसियामा रहेर लामो समयदेखि लघुकथा क्षेत्रमा सक्रिय रहदै आएका क्षत्रीलाई लघुकथा क्षेत्रमा विशिष्ट योगदान पुय्राएको भन्दै उच्च कदर गर्दै विशेष सम्मान गरेको समाजले जनाएको छ । साथै समाजले लघुकथामा पिचडी गरेका डा पुस्करराज भट्ट लाई समेत...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ६४ हजार २५९ पुगेको छ । नेपालमा गएको २४ घण्टमा ५८५ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ५७ हजार २२९ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म...
  काठमाडौं । मलेसियामा सन २०२० को अन्तिम सम्ममा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकहरुले मलेसियामा ज्यान गुमाएका हुन । वैदेशिक रोजगारी लगायतका क्षेत्रमा मलेसियामा रहेका नेपालीहरुमध्ये विभिन्न कारणले सन २०२० को अन्तेसम्म २७५ जना नेपालीको ज्यान गएको दुतावासका द्धितीय सचिव प्रतिक कार्कीले जानकारी दिए । नेपालीराजदूतावास मलेसियाको नियमित साप्ताहिक फेसबुक...
काठमाडौं । जापानमा टोकियो लगायतका क्षेत्रमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानले संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक सुचना जारी गर्दै" व्यक्ति स्वयं अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्ने सेवा बाहेक पासपोर्ट नविकरण , बच्चाको नयाँ पासपोर्ट , ट्राभल डकुमेन्ट , ड्राइभिङ लाइसेन्स , अविवाहित प्रमाणपत्र...
- Advertisement -

POPULAR POSTS