Home Blog Page 1443
नेता जनार्दन शर्माको पहलमा नेपालमै पहिलोपटक कृषि क्षेत्रमा एउटा फरक खालको प्रयोग गर्दै रुकुम पश्चिममा जिल्लाका सबै ३० हजार किसान परिवारलाई आवश्यकतानुसार सस्तो व्याजदरमा बैंकको ऋण उपलब्ध गराउन स्थानीय तहका सरकार र बैंकका बीच सहमति भएको छ । सोही अनुरुप रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पनि यो कार्यक्रम लागु हुदैछ । उक्त विषय र सिंगो त्रिवेणीको विकास, सुशासन तथा समसामयिक...
काठमाडौं । नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो । बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका...
चितवन । नेकपा प्रचण्ड–माधव निकट विद्यार्थीहरुको समुहले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै उनीहरूले विरोध गरेका हुन । संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको...
  काठमाडौं । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण...
  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग पुनः दोहोर्याएको छ । आयोगले पुस १७ मा प्रचण्ड-माधव समुहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । सो पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८...
  ऐजेन्सी । मलेसियामा नया बिरामि अझै पनि झन्झन् धेरै थपिदै गरेको तथ्यांकले देखाएको छ । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५१३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५९३ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २५ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ११२९ जना...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । नेकपाले आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सम्बोधनको क्रममा संयुक्त संघर्ष गर्न नेकपाका नेताहरुमै आशंका रहेकाले हुन नसकेको पनि बताए । उनले भने, ‘चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस् चुनाव हुँदैन ।...
काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन् । कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा...
काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहेका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहेका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ । शाखाका अध्यक्ष...
  विराटनगर । झापा र उदयपुरमा मंगलवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको...
- Advertisement -

POPULAR POSTS