Home Blog Page 1444
कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ । समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप...
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट राजनीतिक सहयोगी हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिए पनि नेम्वाङले 'त्यो गलत भएको' वा सहि थियो भनेर सार्वजनिक टिप्पणी गरेका छैनन्। उनी आफैंले विभिन्न भिडियोमा बोलेको र विभिन्न सञ्चारमा छापिएका लेखहरुमा उनी आफ‌ैले संसद विघटन गर्न मिल्ने व्यवस्था नभएको उल्लेख गर्ने गर्दै आएका थिए । नेम्वाङले...
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन्। बुधबार सामाजिक सञ्चालनमा लेख्दै थापाले संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक हो भन्नुपर्नेमा कसैले केही सोध्छ की भनेर नेम्वाङ लुकेर बसेको बताएका छन । नेता गगन थापा लेख्छन् : प्रतिनिधिसभा...
  काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरू बताउँछन् । यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ । दुई तिहाइ बहुमत नजिक रहेको प्रधानमन्त्रीले संसद...
  काठमाडौं । मंगलबारसम्म परेका कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ । प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता आएको बीमा समितिले जनाएको छ । ‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५ सय त्यस्ता दाबी छन्,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘ती...
काठमाडौं । हिजो पौष २० गते देखि मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकोले सावधानी अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । दुई दिनदेखि काठमाडौंको आकाश धुम्म छ। बिहानैदेखि काठमाडौंमा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम...
ऐजेन्सी । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेको थियो । बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकोले स्वास्थ्य सङ्कटका वेला आफू विदेश भ्रमण निस्कनु उचित नभएको भन्दै...
  काठमाडौं । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडाैँ तर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ । ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको स्कुटरलाई ठक्कर दिई ट्रकको पछाडिपट्टिको चक्काले किच्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०२७ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २२ हजार ८४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १२२१ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९९ हजार ४४९ जनाले स्वास्थ्य लाभ गरेको...
काठमाडौं । गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो ।...
- Advertisement -

POPULAR POSTS