Home Blog Page 1446
लघुकथा : प्रतिकार नन्दलाल आचार्य गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ । “चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानुनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भुल स्वीकारेर कानुनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी...
रुकुम । नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम ) को त्रिवेणी गाउँपालिकाका प्रचण्ड-माधव पक्ष नेकपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन । त्रिवेणी सिम्रुतु बजार एरिया लगायतका स्थानमा य्राली निकालेर विरोध प्रदर्शन गरिएको एक स्थानीय नेताले जानकारी दिए । उनका अनुसार त्रिवेणीमा रहेको नेकपाको सिंगो पार्टी पंक्ति...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७४१ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २० हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १०१० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९८ हजार २२८ जनाले स्वास्थ्य लाभ गरेको...
काठमाडौं । ओली समूहको भेलालाई सम्बोधन गर्न चितवन पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध लाल गद्दार लेखेको बेलुनहरु उडाएर नेकपा कार्यकर्ताले विरोध जनाएका छन् । चितवनमा सोमबार दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका छन् । भेलालाई सम्बोधन गर्न काठमाडौंबाट केन्द्रीय नेताहरू चितवन गएका छन्। बादल चितवन आएपछि प्रचण्ड-नेपाल समूहले उनको विरोधमा कालो बेलुन उडाएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको...
  काठमाडौं । नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षण हुदा २ लाख ६२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५९४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको...
काठमाडौं । नेकपा(प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित छन् । बैठक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ भने पत्नी सीता दाहालको उपचारका लागि मुम्बई उडेका छन् । बैठक १२ बजेदेखि चलिरहेको र बैठकमा पार्टी एकताका बाँकी कामहरू सम्पन्न गर्ने विषयमा छलफल चलिरहेको...
सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् । उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान...
हिमाल टाइम्स नेपाल तामाङ घेदुङ संघ मलेसिया शाखाले आफ्ना सचिव अमिर लोप्चन तामाङको विदाई गरेको छ । मलेसियामा कम्पनीको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका सचिव तामाङलाई घेदुङले विदाई गरेको हो भने सोहि अबसर पारेर नेपाल आदिवासी जनजाति महासंघले पनि उनलाई आफ्ना संंस्थाको सदस्यको नाताले विदाई गरेको थियो । कार्यक्रममा बोल्दै बिदाई भएर जाने लोप्चनले मलेसियामा ७ बर्षको बसाईको...
काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ । यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख...
  काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए । “ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ”, मौसमविद् श्रेष्ठले भने । उक्त प्रणाली बुधबारदेखि...
- Advertisement -

POPULAR POSTS