Home Blog Page 1447
मलेसिया। मलेसियामा रहेर सक्रिय रहदै आएको म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया" अबदेखि नेपाल तामाङ घेदुङ् मलेसियाको संस्कृतिक विभाग रुपमा रहनेछ भएको छ । छुट्टाछुट्टै रुपमा रहेका यी दुइ संस्थाले आपसी समझदारी र समन्वयमा काम गर्दै आएकोमा अबदेखि एउटै संस्थाको रुपमा अघि बढ्ने भएका हुन । दुबै संस्थाले विज्ञप्ति जारी गर्दै म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र नेपाल तामाङ...
  उदयपुर । चौदण्डिगढी नगरपालिकामा एक कार्यक्रमका बीच “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको “उदयपुर मिडिया हब” ले निर्माण गरेको उक्त म्युजिक भिडियो चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले लोकार्पण गरेका हुन । उदयपुर मिडिया हबको पहिलो प्रस्तुतिमा सार्बजनिक गरिएको उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई...
  सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो । डोल्पाको दुनैमा स्वाब संकलन गरी पुस १४...
काठमाडौं । राष्ट्रपति कार्यालयले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन संविधानसम्मत् भएको दाबी गर्दै सर्बोच्चलाई जवाफ पठाएको छ । संसद विघटनको विरुद्धमा दर्ता भएका १२ वटा रिटमाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतले मागेको जवाफ दिँदै राष्ट्रपति कार्यालयले यस्तो धारणा व्यक्त गरेको हो । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले सर्वोच्चमा पठाइएको जवाफमा भनिएको छ,: "..सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिसका आधारमा सम्मानीय राष्ट्रपतिज्यूबाट...
  काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताका छन । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप भएको उल्लेख गरेको छ । प्रतिनिधिसभाको विघटन नेपालको संविधानको मर्म र भावनानुरुप नभएको उनको जवाफमा उल्लेख छ । नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४९४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७०४ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १९ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २७२६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९७ हजार २१८ जनाले स्वास्थ्य लाभ गरेको...
काठमाडौं । लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ७०.९२, व्यापार २२१.५७, होटल ३४.८४, विकास बैंक ४६.१, जलविद्युत् ३८.९३, वित्त ७.६६, निर्जीबन बीमा २६८.४२, उत्पादन २६४.४४, अन्य १०३.४४, लघुवित्त ७७.६, जीवन बीमा...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । साथै, माघ ३ गते ७ सय ५३ वटै स्थानीय...
  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् । आज मात्रै ६३७ जना निको...
संखुवासभा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । चिचिला गाउँपालिकाको गाउँसभाबाट पारित भएको कार्ययोजनाअनुसार गाउँपालिका–२ को आहालेमा स्वास्थ्य एकाइको स्थापना गरिएको हो ।...
- Advertisement -

POPULAR POSTS