दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो। भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ। बनाउने भएर अलि परैबाट बनाउनू।’
नेपालले तटबन्ध अझ...
Flash News
हङकङमा बस्ने दिदिबहिनीहरुको एक समुहद्धारा “स्नेह आश्रम”लाई आर्थिक सहयोग (भिडियो )
BIPEN Ulange -
विपेन उलङगे
काठमाडौं । हङकङमा रहेको एक उर्जाशिल महिला दिदीबहिनीहरूको समूह "एचके नेप्लिज् गोल्डेन हर्ट" (HKNGH) ले कलाकार तथा समाजसेवी सुलेमान शंकर "ईकु" को "स्नेह आश्रम"लाई आर्थिक सहयोग गरेको छ ।
उक्त समुहले जाडो मौसमको कठिनाईलाई मध्येनजर गर्दै आश्रमलाई नेपाली रु ३० हजार नगद सहयोग गरेको हो । आश्रममा हाल १४ जना बालबालिकाले आश्रय लिई रहेका छन् । समाजसेवी सम्झना घिमिरे...
Flash News
सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्यमध्ये ओलीको पक्षमा ६ जना मात्रै
BIPEN Ulange -
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । प्रचण्ड–माधव पक्षमा ३० जना सांसद र ओलीको पक्षमा ६ जना सांसद मात्र उभिएपछि ओली अल्पमतमा परेका हुन ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा...
Flash News
मिलेर जान आग्रह गरेको छु, अविश्वासको प्रस्ताव आए सामना गर्छु : मुख्यमन्त्री गुरुङ
BIPEN Ulange -
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् ।
नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको बताए । प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए ।
साविकका माओवादी केन्द्र...
काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद बिघटन गर्नु सरकारको असफलता भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रधानमन्त्रीको दम्भका कारण संसद बिघटन भएको समेत बताए ।
उहाले संसद बिघटन पछि मुलुक थप संकटमा पुगेको र उपलव्धी नै गुम्ने खतरा सिर्जना भएको तर्क गर्नुभयो । संविधान अनुसार सरकार बनाएपनि नेकपाले संविधानलाई नै...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर वृद्धि भएको दाबी गरेका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा आयायोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई आर्थिक र अन्य पक्षलाई समेत अन्तर्राष्ट्रिय जगतमा पुर्याएको दाबी गरे ।
सम्बोधनको क्रममा उनले प्रचण्ड-माधव समुहलाई लक्षित गर्दै विभिन्न अभिव्यक्तिहरु दिएका छन् । उनले भने, समस्या कहाँ रहेछ ? खिया...
काठमाडौं । नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ ।
त्यस्तै, थप ७५० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५३...
ऐजेन्सी । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।
बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरुले...
Flash News
अनलाइनमार्फत टिकट काट्ने बढे, दैनिक २ हजार सम्मले अवलोकन गर्छन् चिडियाखाना
BIPEN Ulange -
काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलाकनकर्ताको सङ्ख्या बढेको छ ।
पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा एक÷दुई जनाले मात्रै अनलाइनबाट टिकट काट्ने गरेकामा अहिले दैनिक १० जना पुगेका छन् । कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो ।...
काठमाडौं । लघुकथाकार लता केसीको "चोट देखि मृत्यु सम्म" नामक लघुकथा सङ्ग्रह लोकार्पण गरिएको छ। उक्त लोकार्पण अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भर्चुअल कार्यक्रम मार्फत गरिएको हो।
हाम्रो लघुकथा पाठशाला पेजकी सस्थापक एडमिन रहेकी लता केसीको यो प्रथम कृति हो। उनी दुई वर्षदेखि लघुकथा लेखनमा सक्रीय हुँदै आइरहेकी छन् ।
लोकार्पण कार्यक्रममा सुप्रसिद्ध लघुकथाकार डा रबिन्द्र समीरको विशेष उपस्थिती रहेको थियो।...

















