अस्ट्रेलिया
कमल ओलीद्वारा एनआरएनए पश्चिम अष्ट्रेलिया (२०२५–२०२७) को एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -0
पर्थ, अष्ट्रेलिया – पछिल्लो ९ वर्षदेखि पर्थलाई आफ्नो कर्मभूमि बनाई सामाजिक जीवन व्यतित गर्दै आएका कमल ओलीले आगामी गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया राज्य समन्वय परिषद् (SCC) निर्वाचन (२०२५–२०२७) का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कमल ओली पछिल्लो २ वर्षदेखि एनआरएनए पश्चिम अष्ट्रेलियामा युवा सदस्यको रूपमा औपचारिक जिम्मेवारी सम्हाल्दै आएका छन्। यस अवधिमा उनले एनआरएनए तथा विभिन्न...
अस्ट्रेलिया
नविन श्रेष्ठद्वारा एनआरएनए पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अस्ट्रेलिया – नेपाली मूलका अनुभवी सेफ नविन श्रेष्ठले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया राज्य समन्वय परिषद् (State Coordination Council) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
१९९९ मा आफ्नो "कुलिनरी यात्रा" सुरु गरेका नविन श्रेष्ठसँग २५ वर्षभन्दा बढीको सेफ अनुभव छ। उनी सन् २०१४ देखि पर्थ, अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् र...
अस्ट्रेलिया
दिपिका श्रेष्ठद्वारा एनआरएनए पश्चिम अस्ट्रेलियाको एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अस्ट्रेलिया – काठमाडौं, नेपालमा जन्मिएकी र हाल पश्चिम अस्ट्रेलियामा सक्रिय रूपमा नेपाली समुदायको सेवा गरिरहेकी दिपिका श्रेष्ठले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को एनसीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
“काम बोलोस्, शब्द होइन” भन्ने सिद्धान्तमा विश्वास गर्ने दिपिका श्रेष्ठ एक जोशिला, निडर र परिणाममुखी नेतृत्वकर्ता हुन्। सामुदायिक सेवा, महिलाको सशक्तिकरण र सामाजिक उत्तरदायित्वमा उनले विगतदेखि...
अस्ट्रेलिया
मनोज बस्नेतद्वारा एनआरएनए पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को युवा सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अस्ट्रेलिया – नेपाली समुदायका सक्रिय युवा सदस्य मनोज बस्नेतले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को युवा सदस्य पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
अस्ट्रेलिया आएदेखि नै उनले विभिन्न सामुदायिक कार्यक्रम, सांस्कृतिक उत्सव, तथा खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। पर्थलाई प्रतिनिधित्व गर्दै भलिबल, दौड, र पौडी प्रतियोगिताहरूमा सहभागी भई सफलता हात पार्दै नेपाली...
काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे...
अस्ट्रेलिया
रितु प्रधानद्धारा एनआरएनए पश्चिम अस्ट्रेलियाको युवा सदस्य पदका लागि उम्मेदवार घोषणा
Himal Times -
पर्थ, अस्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि युवा सदस्य पदमा रितु प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समुदायमा सक्रिय र युवाप्रतिको विशेष समर्पणका साथ, प्रधानले आफूले पर्थमा रहँदै नेपाली संस्कृतिसँगको सम्बन्ध जोगाउँदै युवा पुस्ताको आवाज, नेतृत्व र सम्भावनाहरूलाई अगाडि ल्याउने प्रयास गर्दै आएको बताइन्।
“युवा भनेको केवल भविष्य होइन, अहिलेको सशक्त वर्तमान पनि हो,”...
बाल्टिमोर, अमेरिका – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – मेरील्यान्ड च्याप्टरको आगामी कार्यकाल (२०२५–२०२७) का लागि किरण पण्डितले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
बाल्टिमोरमा परिवारसहित बसोबास गर्दै आएका पण्डित विगत लामो समयदेखि NRNA मेरील्यान्ड च्याप्टरमार्फत सामाजिक सेवा र नेतृत्व भूमिकामा सक्रिय रहँदै आएका छन्।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, “एकपटकको नेपाली सधैँको नेपाली हो। समाजसेवा गर्ने पवित्र...
प्रवास
अच्युत अर्याल निर्विरोध अध्यक्ष चयन – NRNA न्यूजिल्याण्डको नयाँ कार्यसमिति घोषणा
Himal Times -
अकल्याण्ड, न्यूजिल्याण्ड – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) न्यूजिल्याण्डको अध्यक्षमा अच्युत अर्याल निर्विरोध चयन भएका छन्। आइतबार सम्पन्न अधिवेशनमार्फत २०२५–२०२७ कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो।
सन् २००८ देखि न्यूजिल्याण्डमा बसोबास गर्दै आएका अर्याल शिक्षण, अनुसन्धान र वातावरणीय सेवामा सक्रिय रहँदै आएका छन्। यस अघि पनि उनले विभिन्न सामाजिक र पेशागत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै...
अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि बबिन मिश्रले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
समुदायप्रति गहिरो प्रतिबद्धता बोकेका मिश्रले भने, “यो अभियान मेरो लागि केवल जिम्मेवारी होइन, गर्व र सन्तुष्टिको विषय हो। हामीले सामूहिक रूपमा निर्माण गरेको विरासतको संरक्षण गर्दै, इमानदार नेतृत्व, उद्देश्यपूर्ण सोच र एकताको साथ अगाडि बढ्ने...
क्यानबेरा, अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि बिनोद उप्रेतिले राज्य समन्वयक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा लामो समयदेखि सेवा गर्दै आएका उप्रेतिले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, “म गर्वका साथ राज्य समन्वयकको जिम्मेवारीका लागि अगाडि आएको छु। तपाईंहरूले दिएको विश्वास, सुझाव र प्रोत्साहन मेरो...

















