Home Blog Page 1452
–राजेन्द्रप्रसाद पनेरु डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ...
काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो । मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव र मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले दलको बैठकले केही औपचारिक निर्णयहरु गर्नलाई बैठक डाकेको बताइन् ।उनले नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडा दलको बैठक...
ऐजेन्सी। बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन् । सरकारी अधिकारीहरुले उनको सम्पर्क र अमेरिकामा अन्य नयाँ केसको बारेमा अध्ययन भइरहेको बताएका छन् ।
तनहुँ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो । तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए। “यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो...
दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमकारी भएको भन्दै हिजो झापाको दमकमा विरोध प्रदर्शन गरेको हो । मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन मिराकको समेत उपस्थिति समेत रहेको विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध नारा लगाउदै विरोध जनाएका...
काठमाडौं । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले स्याङ्जा मा विराेध सभा गरेकाे छ । सरकारले असंवैधानिक रूपमा संसद् विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले विरोध कार्यक्रम गरेको हो । स्याङ्जा काे विभिन्न स्थानबाट जुलुस सुरु भएको छ । विभिन्न स्थानबाट आउने जुलुस स्याङ्जा काे पुतलीबजार पुग्ने र शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको...
काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो। सभालाई नेकपामा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्दैछन्।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आफुप्रति घृणा फैलाउन समाचार माध्यमले कुप्रचार गरेको बताएका छन । उनले ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएका भन्ने वाक्य आपूले कतै नभनेको समेत स्पष्ट पारेका छन् । “ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु।, उनले ट्वीटरमा लेखेका भएको...
ऐजेन्सी । इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो । मन्त्रीपरिषद्को बेठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेहरूलाई स्वदेश प्रवेशका...
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएपछि आगलागीबाट जोगिएको छ । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको थियाृ । बिहीबारदेखि लागेको...
- Advertisement -

POPULAR POSTS