Home Blog Page 1453
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।” प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५९६ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ६ हजार ६९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ११८१ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ८५ हजार ५९२ जनाले स्वास्थ्य लाभ गरेको...
  काठमाडौा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुभए एकताकै पक्षमा भएको बताएका छन । प्रेस सङ्गठन नेपाललेआयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गर्नुहुदै प्रधानमन्त्रीले चाल्नु भएको कदम असंवैधानिक भएको बताए । साथै उनले अहिले देशको लागि चुनाव आवश्यक नभएको भन्नुहुदै...
  काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
काठमाडौं । बानेश्वरस्थित पठाओको कार्यालयमा आन्दोलित राइडरहरुको एक समूहले तोडफोड गरेको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएको सो समूहरु सोमबार कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ । कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन् । यसैबीच सोमवार कार्यालयमा पुगी ११ बुँदे मागपत्र समेत पेश गरेका...
काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक...
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् छलेर वैशाखयता १० वटा अध्यादेश ल्याएको छ । संसद् बन्द भएको र चलिरहेको संसद् बन्द गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी गरिएको हो । संसद्को हिउँदे अधिवेशन सकिएर बर्खे अधिवेशन सुरु नगरी बीचको समयमा वैशाख ८ मा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् काम, कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएका...
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । भेटघाटको विषयवस्तुबारे पनि केही पनि बताइएको छैन । त्यस्तै आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेको थियोे...
  काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(सोमबार) दिनभर विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौंमा दिउँसो १ बजेदेखि विरोध गर्ने बताइएको छ । १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने बताउँदै उपस्थितिका लागि भनिएको छ । १० वटा निर्वाचन क्षेत्रमध्ये नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि, कोटेश्वर चोक, जोरपाटी चोक, नारायणचौर नक्साल, महाराजगन्ज,...
  काठमाडौं । आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटघाट गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो । राष्ट्रपतिसंगको भेटमा टोलीले समसामयिक राजनीतिक विषयमा छलफल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिसंगको भेटवार्ता पछि बालुवाटार पुगेर प्रधानमन्त्री संग भेटवार्ता गर्ने...
- Advertisement -

POPULAR POSTS