Home Blog Page 1455
बारा । "कलैया सिटी जेसिज" को ११ औं साधारणसभा तथा शाखा अधिवेशनमा सम्पन्न भएको छ । सन २०२० का अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो साधारण सभाबाट वर्ष २०२१ को लागि अध्यक्ष पदमा जेसी शम्भु कुमार गुप्ता, कार्यकारिणी उपाध्यक्ष क्रमश जेसी टंकेश महतो जेसी विजय गिरी उपाध्यक्ष क्रमश जेसी सन्दिप साह, जेसी श्रवण प्रसाद साह,...
काठमाडौं । संविधानको धारा ७७ भन्छ– प्रतिनिधिसभाको सदस्य नभएमा प्रधानमन्त्री पदमुक्त हुनेछन्, प्रतिनिधिसभा नै विघटन गरेर स्वतः कामचलाउ बनेका प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा निर्वाचन हारेकाहरूलाई मन्त्री बनाएका छन् । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेकाले ओली पदमुक्त भएका छन् । कामचलाउ बनेपछि पनि उनले शुक्रबार भारी मात्रामा मन्त्रिपरिषद् पुनर्गठन गरेर विगतमा जस्तै कार्यकारी अधिकार प्रयोग जारी राख्ने...
पाँचथर । जनता समाजवादी पार्टी, नेपालको पाँचथर जिल्ला समायोजन कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन समाजवादी पार्टी, नेपाल र राजपाको समायोजन कार्यक्रममा कमलराज नेम्बाङको नेतृत्वमा रहेको संघीय लिम्बुवान पार्टी, नेपाल (सन्जुहाङ समूह) को सिंगो पान्थर जिल्ला समिति पनि जनता समाजवादी पार्टी, नेपालमा समायोजित भएको छ । जिल्ला समायोजन कार्यक्रमबाट अध्यक्ष लक्ष्मण लावती, उपाध्यक्षहरु नरेश चाम्लिङ, भरत राई र हेम केलाङ जवेगु,...
  काठमाडौं । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम बदली हुने अनुमान छ । शनिबार पनि तराईमा...
  काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ। कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा...
कविता- जिन्दगी सपना न्यौपाने आकाशमा गाउने चरा जस्तै भो जिन्दगी धर्तीमा सुनौलो हराभरा जस्तै भो जिन्दगी मन मुटु स्याउको विरुवा जस्तै भो जिन्दगी दिनप्रतिदिन बढ्ने सुवा जस्तै भो जिन्दगी मेरो मुटु इन्द्रेणीको खोल जस्तै भो जिन्दगी समुद्रमा आउने प्रतिगोल जस्तै भो जिन्दगी मेरो हृदय पनि सबै देखि खुशी भो जिन्दगी अरुभन्दा फरक सोच गर्ने खुबी भो जिन्दगी सबैलाई साथ लिए हँसाउनु जस्तै भो जिन्दगी आँखाहरुसंग नज़र मिलाउनु जस्तै भो जिन्दगी नज़रसँगै...
  काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषदबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शुक्रबार साँझ मन्त्रिपरिषदबाट हटाएका हुन् । विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए ।
सल्यान जिल्ला निगाल –६ निवासी रुद्रबहादुर कामी नेपाल जाने तयारी गर्दागर्दै मलेसियामै अचानक मृत्यु भएको छ । मलेसियामा अवैधानिक अवस्थामा रहेका कामी बिरामि परेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल राजदुतावासको सम्पर्कमा पुगेका थिए । नेपाल राजदुतावासको सम्पर्कमा आएपछि बिभिन्न संघ संस्थाले उनलाई प्राथमिक उपचार गराएका थिए । साथै नेपाल राजदुतावासले उनलाई नेपाल पठाउन आवश्यक कागजात बनाउने क्रममा थियो...
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरन्द्र पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम आफूहरुको हुने बताएका छन । बुधबार दिउँसो निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै नेता पाण्डेले सो कुरा बताएका हुन । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । दलको आधिकारिकताका लागि केन्द्रीय कमिटीका बहुमत सदस्यको हस्ताक्षर सहित निवेदन दिएको हो...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४४४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १३४८ जना रहेकाे छ । मलेसियामा हालसम्म ९८ हजार ७३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ७१० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ८० हजार १४ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ...
- Advertisement -

POPULAR POSTS