काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् ।
बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन् ।पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर...
एजेन्सी । लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।
स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले रियल भालाडोलिडलाई ३–०ले पराजित गरेको खेलमा मेस्सी पनि गोल गर्दै पेलेको रेकर्ड भंग गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको...
Flash News
आज दाेश्राे दिन पनि मलेसियामा नया बिरामि २ हजार भन्दा बढि, निकाे हुने ९११ मात्र
BIPEN Ulange -
मलेसियाको कोरोना अपडेट
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताएका छन ।
प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा गरेका हुन । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।’
‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे...
काठमाडौं । नेकपाका स्थायी कमिटि सदस्य जनार्दन शर्माले देशमा अराजक भएको प्रधानमन्त्री केपी शर्मा ओली मात्रै भएको बताएका छन् । एक अनलाइन सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘हामी विधि र पद्दतिमा चल्नुपर्छ । हाम्रो विधानमा दुईवटा अध्यक्ष भनेर लेखिएको छ । दुईमध्ये एक अध्यक्षले राष्ट्रघाती र परिवर्तन विरोधी कदम अगाडि बढाइसकेपछि स्थायी कमिटीले उहाँलाई...
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।
आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
ओली गुटको बैठकमा...
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली समुहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् ।
ओली गुटको बैठकमा पूर्व माओवादीका मणी थापा र टोपबहादुर रायमाझी पनि सहभागी भएका छन् । प्रचण्डको साथ छोड्दै बालुवाटारमा जारी ओली...
काठमाडौँ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रधानमन्त्रीको कदम विरुद्ध विरोध कार्यक्रम गर्नेभएको छ । मञ्चले आउँदो पुस १४ गते झापाको दमकमा लिम्बुवानले बिरोध कार्यक्रम गर्ने मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले जानकारी दिएका छन ।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सिफारिसमा गरिएको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र जनताको मतको अपहेलना भएको भन्नुहुदै पुस १५ गते सर्लाही , १७ र...

















