Home Blog Page 1457
मलेसिया स्थित सेरी कोलेक सेक्युरिटि कम्पनी साह आलममा सेक्युरिटि गार्डको काम गर्ने मोरङ घर भएका हिक्मत बहादुर पोख्रेल साथीहरुको ४० हजार रिंगेट बराबर रकम सापट लिएर बेपत्ता भएका छन् । गत साल आफ्नै साथीलाई बियरको बोतलले प्रहार गरि घाइते बनाई घर भागेका हिक्मतलाई कम्पनीलाई अनुरोध गरि केस मिलाएर नेपालबाट फर्किएर काम गर्न थालेका थिए । उनले मलेसियामा अन्य ठाउँमा...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४३८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०१८ जना रहेकाे छ । मलेसियामा हालसम्म ९५ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १०८४ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ७८ हजार ३९३ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना पुष्टि भएको हो। देशभर हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ७९ जना निको भएर फर्किएका छन्। योसहित...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् । संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । असंवैधानिक निर्णयको प्रतिवादका लागि संवैधानिक र राजनीतिक उपायहरु खोजिने उनले बताए । उनका अनुसार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी...
  काठमाडौं । बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले रु ४४ करोड मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाउँमा फिर्ता लिइसकिएको छ । देशमा कोरोना सङ्क्रमणका कारण...
काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसद बिघटन गर्ने निर्णयलाई अदालतले उल्टाउने विश्वास व्यक्त गरेका छन । सोमबार मन्त्रालयलमा आयोजित विदाइ कार्यक्रममा भट्टराईले देशका संवैधानिक अंगहरु स्वतन्त्र भए संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन । उनले लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण राजीनामा दिएको बताए । संसद विघटनको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरेपनि सफल...
  काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी ( जसपा) का नेता डा.बाबुराम भट्टराईले बैशाखमा चुनाव नहुने बताएका छन । उनले देश अध्यारो सुरुङ्ममा फसिसकेको बताउदै चुनाव नहुने अभिव्यक्ति दिएका हुन । ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अध्यारो सुरूङमा फसिसक्यो। संवैधानिक÷कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।, उनले लेखेका छन , ‘दिगो उपचार राजनीतिक नै होः१.संगठित÷एकिकृत÷सशक्त जनप्रतिरोध २.प्रतिनिधिसभाको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको बताएका छन् । आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका थिए । ओलीले भने उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष...
  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमले पार्टी एकतालाई कुनै तात्विक असर नपर्ने बताएका छन । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने बताएका हुन । अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका...
  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ। आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री ओलीको निरङ्कुस, अस्थिर, असंवैधानिक, अलोकतान्त्रिक कदम भएको भन्दै पार्टीले प्रधानमन्त्री...
- Advertisement -

POPULAR POSTS