Home Blog Page 1459
मलेसिया सरकारले कोरोना भ्याक्सिन २०२१को मार्चबाट सुरु गर्ने तयारी थालेको छ । मलेसियाका अन्तर्राष्ट्रिय ब्यापार तथा उद्योग मन्त्री मोहम्मद अजमिन अलीले मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामालाई बताए अनुसार मलेसिया सरकारले पीफाइजर र ग्लोबल कोभ्याक फ्यासिलिटिका खोपहरु किन्ने प्रक्रिया सुरु गरिसकेको छ । मलेसियन प्रधानमन्त्री मोहम्मद यासिनका अनुसार सुरुमा खोप ३० प्रतिशत जनतालाई पुग्ने खरिद गर्ने भएता पनि केहि समयपछि बढाएर...
हिमाल टाइम्स विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ । पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । सन् २००० डिसेम्बर १८ तारिखलाई आधिकारीक मिति तोकिएर सुरु गरिएको विश्व आप्रवासी कार्यक्रम विश्वभरका श्रमिकहरुले विशेष दिनको रुपमा मनाउने...
लघुकथा : "ए ग्रेडमा पास" छविलाल खड्का सुवासलाई आज रमाइलाे गर्ने मुड चल्याे । मम्मीसंग पैसा माग्याे । मम्मीले पच्चीस सय रुपैया दिंदै भन्नुभयाे - "जथाभावी खर्च नगर्नु नि बाबू ।" "ल ल ।" सुवास । तुरुन्त रन्जनलाई फाेन गर्याे । रन्जन र सुवास सङ्गै पढ्थेे तर एस.ई.ई.मा फेल भएपछि रन्जनले पढ्न छाड्याे भने सुवास बुवा- आमाका खातिर पढाइ जारी राख्याे । दुवै...
  काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए । नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क...
ऐजेन्सी । क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् । क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको उनलेे बताए । गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए ।...
  काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको समेत निष्कर्ष निकालेको छ । समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा खरिद...
  काठमाडौं । विदेशबाट आउनेले १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अब देखि बिदेशबाट स्वदेश आएको दिनदेखि नै कम्तिमा १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ । साथै नेपाल प्रवेश गरेको व्यक्ति वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनदेखि १० दिन...
  काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको...
  काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो । बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह...
काठमाडौं । गृगौला पीडित भीमकुमारी निङ्लेकुलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङकी श्रीमती भीमकुमारीलाई मञ्चले ६५ हजार ५० रुपैया सहयोग गरेको हो । भिमकुमारीको दुबै मृगौला फेल भई गत वर्षदेखि विराटनगर नर्सिङ होममा निरन्तर रुपमा उपचार भइहेको छ । निजको घरको आर्थिक अवस्था दयनीय भएको बुझेर सहयोग गरेको...
- Advertisement -

POPULAR POSTS