अस्ट्रेलिया
प्रदीप महर्जनद्वारा NRNA पश्चिम अष्ट्रेलियाको राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -0
पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिम अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि प्रदीप महर्जनले राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
हस्पिटालिटी क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव संगालेका महर्जन नेतृत्व, टोली भावना, अनुशासन र सिर्जनशीलता जस्ता मूल्यहरूलाई आत्मसात गर्दै समाज सेवा तथा युवासशक्तीकरणमा निरन्तर लागिपरेका छन्।
खेलकुद र समाजसेवामा लामो अनुभव
नेपालमा स्थानीय...
अस्ट्रेलिया
पूर्व राष्ट्रिय खेलाडी अजय सुवालद्वारा NRNA WA युवा सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन तथा वर्तमानमा टेबल टेनिस वेस्टर्न अष्ट्रेलियाका स्टेट कोच अजय सुवालले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत युवा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंको गल्कोपाखा निवासी सुवाल सन् २०१५ अगस्ट २९ देखि पश्चिम अष्ट्रेलियामा स्थायी रूपमा बस्दै आएका छन्। उनी खेल, नेतृत्व, युवा...
अस्ट्रेलिया
दिपिका ताम्रकारद्वारा NRNA पश्चिमी अष्ट्रेलिया नारी निकुञ्ज टिम सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, पश्चिमी अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिमी अष्ट्रेलिया (WA) को आगामी निर्वाचनका लागि दिपिका ताम्रकारले नारी निकुञ्ज महिला फोरमको टिम सदस्य पदमा पुनः उम्मेदवारी घोषणा गरेकी छन्।
हालको कार्यकालमा यही पदमा सफलतापूर्वक सेवा दिइसकेकी ताम्रकारले भनिन्, “महिलाको सशक्तीकरण, समावेशीता प्रवर्द्धन र हाम्रो नेपाली समुदायलाई अझ एकताबद्ध बनाउने अभियानमा निरन्तर लागिरहन पाउनु मेरो लागि गर्वको कुरा...
अस्ट्रेलिया
एइमी थापाद्वारा NRNA पश्चिमी अष्ट्रेलिया – नारी निकुञ्जको महिला सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, पश्चिमी अष्ट्रेलिया – जुलाई ७, २०२५नेपाली कला, संस्कृति र सामाजिक समर्पणमा निरन्तर सक्रिय एइमी थापाले गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिमी अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत नारी निकुञ्जको महिला सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
थापाले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भनिन्, “म युवापुस्ताकी प्रतिनिधिका रूपमा नेपाली समुदाय, महिलाको सशक्तीकरण र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा निरन्तर क्रियाशील छु।...
अस्ट्रेलिया
प्रेम शाहीद्वारा NRNA अष्ट्रेलिया – पश्चिम अष्ट्रेलियाको सचिव पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA Australia) – पश्चिम अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै शाहीले भने, “म यस सम्मानित पदमा उम्मेदवारी दिन पाउँदा गौरवान्वित र प्रेरित भएको छु। मेरो निरन्तर सक्रियता र समर्पणले मलाई नेपाली समुदायप्रति अझ जिम्मेवार बनाएको छ।”
शाही सन्...
मुकेश कुमार यादव
सिरहा, २३ असार। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ।
गाेलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथी लामो समयदेखि यौन दुर्ब्याहार गरेको घटना सार्वजानिक भएको हो।
नमुना विद्यालयमा अध्यनरत्त चार जना छात्राहरु माथी शिक्षक श्रेष्ठले कक्षामा पढाउने क्रममा संवेदनशिल अङ्गहरु छोइदिने, शरीर मुसार्ने अङगालो हालेर...
पश्चिम अष्ट्रेलिया, जुलाई ७, २०२५ – आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया (WA) को युथ डेपुटी को-अर्डिनेटर पदमा रति प्रधानले उम्मेदवारी घोषणा गरेकी छन्।
समुदायप्रति कृतज्ञता र आशाका साथ उम्मेदवारी घोषणा गर्दै रति प्रधानले भनिन्, “समुदायको सेवा गर्नु केवल जिम्मेवारी होइन, मेरो जीवनको अभिन्न अङ्ग हो।”
पछिल्ला ४.५ वर्षदेखि NAWA (Nepalese Association of Western Australia) मा...
रौतहट, २३ असार । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ स्थित वडा कार्यालय नजिकको पोखरीको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ।
आज अन्दाजी बिहान ८ः ४५ बजे पोखरीमा युवकको डुबेर मृत्यु भएको खबर प्राप्त सूचनाका आधारमा प्रहरी चौकी औरैयाको टोली घटनास्थल पुगेको थियो।
ईशनाथ नगरपालिका–३ निवासी मोजेलाल साहका छोरा, अन्दाजी ३५ वर्षीय रामप्रबेश गुप्ता मृतकको रुपमा सनाखत भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी...
अस्ट्रेलिया
विशाल शिवाकोटीद्धारा NRNA अष्ट्रेलिया NSW को SCC सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, जुलाई ७, २०२५ – आगामी NRNA अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को कार्यकाल (२०२५–२०२७) का लागि विशाल शिवाकोटीले SCC सदस्य (State Coordination Council Member) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शिवाकोटीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दै भने, “समुदायका अग्रजहरूलाई सम्मान गर्दै, अनुभव र युवाको समन्वयमा आधारित एक सकृय र सक्षम टिम लिएर हामी अगाडि...
पश्चिम अष्ट्रेलिया, जुलाई ७, २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि पुष्प तामाङले कोषाध्यक्ष (State Treasurer) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारीको औपचारिक जानकारी दिंदै तामाङले भने, “आधा दशक भन्दा बढी समयदेखि अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै यहाँको नेपाली समुदायसँग नजिकको सम्बन्ध बनाउँदै आएको छु। NRNA भित्र रहेर समुदाय सेवा गर्ने अवसर पाउनु मेरो लागि...

















