Home Blog Page 1460
  काठमाडौं । सभामुख अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ । काभ्रेको अर्जुन लामा ज्यान लिएको प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित पाँच वरिष्ठ न्यायाधीश रहन्छन्। यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढे पनि मुद्दा इजलासले हेर्न भ्याएको थिएन। २०६८...
काठमाडौं । उपत्यकामा मादक पदार्थ सेवन (मापसे) चेकिङ सुरु भएको छ । मापसे चेकिङ गर्नका लागि महानगरिय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ९ महिनाअघिदेखि रोकिएको मापसे चेकिङ आजबाट सुरु भएको हो । मापसे जाँच गर्दा ब्रेथलाइजर एकपटक मात्रै प्रयोग गर्नेगरि व्यवस्थ मिलाइएको महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४३२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२२० जना रहेकाे छ । मलेसियामा हालसम्म ८९ हजार १३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १२९७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ७४ हजार ३० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ...
काठमाडौं । नेपाली खानालाई विश्व सामु चिनाउन सिराहाका सन्तोष साह यतिबेला लागि परेका छन् । सन्तोषले रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाको उत्कृष्ट सुचिमा नाम दर्ज पनि गराएका छन् । बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ सहभागी भएका सन्तोष प्रतियोगिताको शीर्ष ३ मा उक्लेका छन् । प्रतियोगिताको क्रममा लगातार नेपाली परिकार पेस गरेर निर्णायकहरुको मन जितिरहेका उनले आफ्नी आमालाई सम्झेर बनाएको नेपाली...
  काठमाडौं । थोरै सुन धितोमा राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी विकास बैंक, सातदोबाटो शाखाबाट ऋण लिएका व्यक्तिहरु छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम धितोमा ७ करोड ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । थप व्यक्तिहरुलाई पक्राउ गर्न बाँकी रहेकाले तीन जनाको नाम सार्वजनिक गरिएको छैन...
  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको...
काठमाडौं । ३५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी सुस्मा अधिकारी बोल्ड कलाकारको रुपमा चिनिन्छिन् । भिडियोमात्र होइन, सामाजिक सञ्जालमा पनि उत्तिकै बोल्ड तस्वीर पोष्ट गरेरै चर्चामा आउने पनि गर्छिन् । उनका तस्वीरहरु सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सक्रिय सुश्मा इन्स्टाग्राममा बोल्ड तस्वीर राख्न हिच्किचाउदिनन् ।
  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मंगलबार एकलौटी शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेश किन फिर्ता नगरेको भनेर सोध्नका लागि प्रचण्ड भर्खरै बालुवाटार पुगेका हुन् । खुमलटार निकट स्रोतका अनुसार प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्नका लागि मन्त्रिपरिषद बैठक नबोलाएपछि प्रचण्ड त्यहीबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।...
  काठमाडौं । बिहीबार साँझका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेका छन् । यसलाई नियमित मन्त्रिपरिषदको बैठक भनिएको छ । हरेक हप्ताको दुई दिन (सोमवार र बिहीवार) मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । स्रोतका अनुसार आजको बैठकमा राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीको निर्णय हुनेछ । यसअघि मङ्गलवार मन्त्रिपरिषद् बैठक बसेको...
  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट...
- Advertisement -

POPULAR POSTS