Home Blog Page 1461
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४२९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२९५ जना रहेकाे छ । मलेसियामा हालसम्म ८७ हजार ९१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ७२ हजार ७३३ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको हो । चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो । कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले...
  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुुगेका छन् । उनीहरु संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुुगेका हुन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका छन् । मंगलबार जारी भएको अध्यादेशका कारण सत्तारुढ नेकपाभित्र आन्तरिक अन्तसंघर्ष चलिरहेको छ । यसैबीच केहीबेर...
  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ । बुधबार दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठकअघि ओली प्रचण्डबीच भेट भएको हो । मंगलबार सरकारले ल्याएको अध्यादेशका कारण विकसित घटनाक्रमका बीच दुुई अध्यक्षबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनीहरुबीच केहीबेरअघि मात्रै प्रधानमन्त्री निवास...
मलेसिया। मलेसियामा निधन भएका सिराहा कर्जन्हाका मदन पार्खीनको जनउद्वार केन्द्र मलेसियाले हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम संस्कारसहित दाहासंस्कार गरेको छ । पार्खीनको गएको डिसेम्बर ५ मा मलेसियाको पेनाङ राज्य स्थित जनरल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । कोकाकोला पेयपदार्थ भनेर ‘झार मार्ने औषधि’ सेवन गरेपछि बिरामी परेका उनलाई जनउद्वार केन्द्रको पहलमा अस्पताल भर्ना गरिएको थियो । केन्द्रका अध्यक्ष केशु थापाका...
लघुकथा : ढोँगी सरस्वती श्रेष्ठ सरू आज मितिनी आमा धेरै दिनपछि हाम्रो घरतिर आइन् । कोरोनाको महामारीको समयमा कोही घरबाट बाहिर निस्किएका छैनन् । उनले गेट बाहिरबाटै सन्चो बिसन्चो सोधिन् । मैले भित्रै आउनु भनेँ। तर उनी भित्र आउन मानिनन् । यसो खुट्टा तन्काउन बाटोतिर हिँडेकी नानी टाढा जान्न अब घरै फर्किन्छु । दिदी ,दाइभाउजूको बारेमा सोधेँ राम्रै छ भनिन् ।...
आज मलेसियामा १३७१ जना नया बिरामि भेटिए, निकाे हुने १२०४ जना   आज नेपालमा ५४२३ परीक्षणमा ८२१ जनामा कोरोना संक्रमण काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार...
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरिको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो । उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ । अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ भने भिडियोलाई सियोन श्रेष्ठको निर्देशन गरेका हुन्  ।...
  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ । हालसम्म संक्रमणमुक्त...
  काठमाडौं । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरियो । कार्यालयको उद्घाटन वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वार फुयाँलले गरे । उद्घाटन कार्यक्रममा मन्त्री फुयाँलले वाग्मती प्रदेश सरकारले विसं २०८५ वैशाखसम्म...
- Advertisement -

POPULAR POSTS