Home Blog Page 1462
मलेसिया । मलेसियाको ठुलो ग्लोप उत्पादन गर्ने टप ग्लोभ कम्पनीको मेरु शाखामा सुरक्षागार्डको रुपमा काम गर्दै आएका एक नेपालीको निधन भएको छ । नवलपरासि घर भएका याम नारायण चौधरीको शनिबार बिहान निधन भएको हो । मृतक याम नारायण टप ग्लोभको १३ नम्बर फ्याक्ट्रीमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । संगै काम गर्ने साथीहरूका अनुसार केहि समय देखि चौधरीलाई साधारण रुघाखोकी लागिरहेको...
  काठमाडौं । पछिल्लो २८ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् भने १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
  काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो । स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र...
  काठमाडौं । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा घाइते भएका थप दुईको मृत्यु भएको छ । शनिबार बिहान घटनास्थलबाट ट्रक निकाल्ने क्रममा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेलको शव ट्रकमा च्यापिएको अवस्थामा भेटिएको छ । दुर्घटनामा घाइते भएका रञ्जितकुमार चौधरीको भने उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । यसअघि...
  काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो । दुुई वर्षको समयमा निर्माण भएको भवन २५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको र चार तले छ । भूमिगत तलामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ ।...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ८९९ जनामा  देखिएको छ ।  स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ८९९ जना नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ६७३ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ९ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४११ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १९३७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ८२ हजार २४६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ६८ हजार ८४ जनाले स्वास्थ्य लाभ गरेको...
लन्डन(यूके) । यूकेमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै अजेन लिम्बुले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियरस् अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता जितेको हो । बेलायतको प्लाइमोथ विश्वविद्यालयमा सिभिल इञ्जिनियरिङको मास्टर्स तहको अन्तिम वर्षमा अध्ययनरत हुँदा २५ वर्षीय अजेन लिम्बु र उनको समूहले बनाएको डिजाइन उत्कृष्ट भएको विश्वविद्यालयले...
काठमाडौं । करिब ११ महिनासम्म तलव नपाएर विचल्लित अवस्थामा रहेका काभ्रेका सुरेश लामा र दावा लामालाइ गैरआवसिय नेपाली संघ केन्द्रको सहयोगमा एनआरएन कुवेतले शुक्रबार स्वदेश फर्काएको छ । दुबैजनाको पिसिआर परिक्षण, नेपाल सम्मको हवाइ टिकट र काठमाडौदेखि घर सम्मको खर्चको ब्यबस्था गरि सुरेश र दावालाई घर फर्काइएको हो । त्यस्तै घरेलु कामदारको रुपमा कुवेतमा गएकी कुवेती मालिकद्वारा तोके बमोजिम तलव...
अमन राई एसएलसी दुई पटकसम्म पनि पास गर्न नसकेपछि गाउँमै सानो किराना पसल चलाएर बसेको थिएँ । कमाई त खासै के हुनु र त्यहि साथीहरूसँग यसो खोयाबिर्के खान, घुमघाम गर्न र कहिलेकाहि तास खेल्न खर्चसम्म पुगेको थियो । दस पन्ध्र कट्ठा जमिनले बर्षभरी छाक टार्न समस्या नभएकोले घरमा खासै मेरो कमाईको आशा गर्नुपर्ने अवस्था थिएन । तर, छोराले गतिलो काम...
- Advertisement -

POPULAR POSTS