Home Blog Page 1464
काठमाडौँ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनलाई बेवास्ता गर्दै नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकदे गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो...
  काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको नाम थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो...
लघुकथा-भुल सत्या अधिकारी सानो कुरा अपलोड गर्दा पनि लाइक कमेन्ट गर्ने मेरी साथी आज मेरो जन्मदिनमा न फोन गर्छे, न म्यासेज। अचम्म लागेको छ मलाई । होइन , यो रितालाई अाज के भयो ? रिसाएकी त होइन होली ? यस्तै कुरा खेलिराखे , मनमा दिनभरि ! बेलुकासम्म पनि नियास्रो लागिरह्यो। रात पर्यो । के भयो ? भन्ने चिन्ताले छोडेन । अनि हातमा...
कोरोना अपडेट मलेसिया कोभिड प्रकोप नेपाल पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या...
काठमाडौँ । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए । सुरक्षाकर्मी, न मास्क छ्, न स्यानिटाइजर नै उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ । बुधबार यहाँ आयोजित पत्रकार...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको...
काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो । निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको...
  वासिङटन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् । पश्चिम भर्जिनिया राज्य बुधबार राष्ट्रपति पदको...
प्रकाश दिप्साली राई, सुनसरी । किरात समुदायको महान चाड उधौलीको अवसरमा किरात राई लेखक संघले “साकेला साहित्य महोत्सव २०७७” आयोजना गर्ने भएको छ । किरात राई लेखक संघको आयोजनामा पुस ११ र १२ गते उधौलीमा सम्पन्न हुने महोत्सवमा साकेला कविता प्रतियोगिता गरिदैछ । जसको लागि आज(मङ्सिर(२५) सम्म कविता पठाइसक्नु पर्ने छ । भने कविताहरु आउने क्रम जारीनै रहेको पनि बताइएको छ...
कैलाली। सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति गठन भएको छ । 'सुदूरपश्चिम का लागि सुदूरपश्चिमेली'भने मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै साउदी अरेबियामा समाज बिस्तार गरेको हो । भर्चुअलको माध्यमबाट भएको छलफलमा सुदूरपस्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय) समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट,सुदूरपश्चिमेली नेपाली समाज...
- Advertisement -

POPULAR POSTS