काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिके भिरको ओढारमा मृत फेला परेका छन् । गत कार्तिक देखि हराईरहेका बालक मृत फेला परेका हुन ।
आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान करिब १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय...
-- कात्यायन
ऊ पढ्नमा जेहेन्दार थियो। समयलाई आफ्नो पोल्टामा पार्यो। उच्चशिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो।
सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो। विदाइको अन्तिमक्षणमा हर्षको आँसु झार्नु भयो।
त्यहाँ पनि पढ्नमा ऊ अब्बल नै रह्यो। केही खर्च पनि घरमा पठाउने गर्थ्यो। दीक्षान्त समारोहमा आमासहितलाई निमंत्रणा पठायो।
आमाले भनिन् – "देशको अवस्था ठीक छैन। ग्रीन-कार्ड भएपछि आउँछौँ।"
उसले सोच्यो...
काठमाडौं । नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।
विशाल भण्डारीको निर्देशनमा हुने शो 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको हो। सफल रियालिटी शो 'कमेडी च्याम्पियन'का निर्देशकसमेत रहेका भण्डारीले राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो...
काठमाडौँ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका ४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका४ बस्ने २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छैन भने जम्मा निधन हुने ३७८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १३३५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ७२ हजार ६९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा १०६९ जना निको भएसंगै हालसम्म कोभिड-१९...
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९६ कोरोनाभाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछील्लो २४ घण्टामा १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख २५ हजार ८०५ जना डिस्चार्ज...
Flash News
प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा नेकपा स्थायी कमिटि बैठक, ओली अनुउपस्थित
BIPEN Ulange -
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित् छन् ।
नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने उल्लेख थियो।ओलीले बैठकमा नआउने जानकारी दिँदै पहिले कार्यसूची तयार गर्न आग्रह गरेका छन्। कार्यसूची तयार भएपछि मात्रै आफू बैठकमा आउने जनाऊ उनले धुम्बाराहीमा दिएका छन्।
यसअघि...
कैलाली । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको एकता जोगाउन माग गर्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।
पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारदेखि अनसन सुरु गरेका हुन् । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आइतबारदेखि रिले अनसन सुरु गरेको बताए ।
‘पार्टी विभाजन हुनबाट रोक्नु पर्ने भन्दै अनसन बसेको हु’ उनले भने...
झापा । झापा सिबसताक्षी ८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी ११ का ३२ वर्षीय रमेश बिष्ट रहेका छन् ।
शनिवार राती करिब ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती करिब १०...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमा बस्ने भएको छ । पार्टी कार्यलय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।
हिजो बसेको नेकपा सचिवालय बैठकले पार्टीको विवाद समाधानको जिम्मा...
















