पाल्पा । पाल्पामा दुर्घटना न्यूनिकरण गर्न सवारी चालकसँग भेटघाट कार्यक्रम सुरु भएको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणलाई कम गरी ट्राफिक सचेतनालाई अभिवृद्धि गर्न सवारी चालकहरुसँग भेटघाट गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा तानसेनको बसपार्कमा एक कार्यक्रमको आयोजना गरि सवारी चालकलाई सचेतना मुलक जानकारीहरु दिर्ईएको थियो ।
सवारी साधन गुडाउने क्रम होस या यात्रुलाई गन्तब्यमा पु्याउने क्रममा सुरक्षिता...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। व्यास नगरपालिका वडा नम्बर १ र ११ जोडने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्।
बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो । तनहुँ प्रशासनले शान्ति सुरक्षाको लागि भन्दै पौडेललाई नियन्त्रणमा लिईएको बताएको थियो ।
पुल उद्घाटन स्थलमा ठूलो संख्यामा...
कर्णाली । जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ ।
रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अधिवक्ता खत्रीले...
काठमाडौँ । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट करङ पेलिएको बताउनु हुदै दिउसो भन्दा साझ दुखेको बताएका छन् ।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।, उहाँले ट्वीटरमा लेख्नु भएको छ , ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लेखेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३६५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८५१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ६८ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ६५८ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १५६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १६१ पुगेको छ।
त्यस्तै,...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपकपाको आज बुधबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नभएपछि बैठक केही समय चलेर स्थगित भएको हो ।
अध्यक्षद्धय ओली र प्रचण्डको राजनैतिक प्रस्तावमाथि औपचारिकरुपमा पार्टीभित्र छलफल गर्नको लागि हिजोबाट सचिवालय बैठक सुरु भएको भएता पनि अध्यक्ष ओली कार्यकारणी अध्यक्ष प्रचण्डले आफ्नो...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा तोडेकोले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘उहाँ (रामचन्द्र पौडेल) ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले सेतोपाटीसँग भने, ‘नियन्त्रणमा लिएर...
काठमाडौं । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए ।
सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने...
















