Home Blog Page 1471
विपेन उलङगे रुकुम । भुवन केसी उमेरले भर्खरै १८ बर्षका पुगेका छन् । गाउँम‌ रहेको एक उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा पढी रहेका छन् । त्यसको अलवा उनले स्यार्पु तालमा य्राफ्टिङ गरेर पर्यटकलाई खुसि पार्दै दैनिक ८/९ हजार पनि कमाई रहेका छन् । रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका-३ का स्थायी बासिन्दा समेत रहेका भुवनको दैनिकी आजभोलि सोही स्थानमा रहेको स्यार्पु तालमा बित्छ...
  काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एंव पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफुविरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर भुक्ने कुकुरको संज्ञा दिएका छन । उनले ट्विट गर्दै सो कुरा भनेका हुन । “जानेर/नजानेर/उक्साहटमा मेरा विरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु-मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई...
ओखलढुङगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको समुद्घटान भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मित भवनहरुको विधिवत रुपमा उद्घाटन गरेका हुन । २ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले...
मलेसिया । बैकल्पिक राजनीतिक शक्ति को रुपमा हेरिएको साझा पार्टी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन बिस्तार हुने क्रम बढ्दो छ । यसै क्रममा मलेसियामा पनि शंकर देव आर्चायको सयोजकत्वमा १९ सदस्यीय साझा सद्भाव समूह बिस्तार गरेको छ। व्यापक छलफल र बहस पछि साझा समूह बिस्तार गरेको सयोजक आर्चायले बताए । संयोजक आर्चायका अनुसार भर्चुअल मतदान बाट ५० जना साधारण...
  काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा भने अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बताईएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्नुहुदै अध्यक्ष ओलीले आजको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । गत कार्तिक २८ गते कार्यकारणी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र...
काठमाडौं । जानूका राईको रचना, गंगाराज राईको संगीत तथा गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा रहेको गीत ‘सम्झना भो गाउँ घरको...’ को भिडियो सार्वजनिक भएको छ । रचनाकार जानूका राईले गीतमा आफु जन्मिएको मातृभुमी गाउँको वर्णन समेत गरेकी छिन् । जिल्लाको विभिन्न पर्यटकिय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक संस्कार र सस्कृतिलाई जर्गेना गर्ने...
  काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय स्तरको बैठक सकिएको छ ।शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षले राखेको राजनीतिक प्रस्ताव लगायत पार्टी भित्र देखिएको विवादका विषयमा छलफल भएको छ । यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३६३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४७२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ६७ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा १५५२ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...
काठमाडौं । थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएका छन्। थप...
  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । फोटोहरु :
- Advertisement -

POPULAR POSTS