Home Blog Page 1472
काठमाडौं । सरकारले एन्टिजेन विधिबाट ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको ईपीडीमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जनाएको छ । काठमाडौंको हटस्पट भनिएका स्थानमा पहिलो दिन ७०० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको महाशाखाको प्रमुख डाक्टर वासुदेव पाण्डेले बताए । ‘सुरुआती चरणको परीक्षण भएकाले पुन: पीसीआर परीक्षण गरेर क्रस चेक गर्छौ,’ पाण्डेले भने । सोमबार महानगर क्षेत्रमा कोटेश्वर,...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त पुस्तकालय सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र आधुनिक किसिमको हुने कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले बताउनुभयो ।...
  काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँमा जुलुस,राजनैतिक अभियान वा प्रदर्शन नगर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण उपत्यकामा र विषेशगरि काठमाडौँ जिल्लामा तिब्ररुपमा बढेकोले कोरोनाको महामारीको भयावह स्थिति आउन नदिन काठमाडौँमा जुलुस,राजनैतिक अभियान वा प्रदर्शन नगर्न काठमाडौँ जिल्ला प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ । ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य...
  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ। यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव पेश गरेका थिए। मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेश...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४७४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ४२३ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३६० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२१२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ६५ हजार ६९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा २११२ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...
बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ श्ययाको अस्पतालको शिलान्यास गरिएको हो । यस्तै...
काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि भन्दै रुकुम (पश्चिम ) को मुसीकोट नगरपालिका -११ भलाक्चा निवासी चन्द्र घर्ती मगरले आर्थिक सहयोग गरेका छन् । घर्तीले रोकालाई ५० हजार रुपैयाँ नगद सहयोग गरेका हुन । हाल अमेरिकामा बस्दै आएका घर्तीले यति सानै उमेरमा सपनाले देखाएको हिमत र प्रभावशालीताको कदर...
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको खोलमा लुकाएर अवैध सुन ल्याएको महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताएका छन् । रुकुम घर भएका बोहोराको साथबाट प्रहरीले २ सय दशमलव...
काठमाडौं । नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन...
- Advertisement -

POPULAR POSTS