काठमाडौं । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो ।
पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक...
मोरङ । मोरङको उर्लाबारी र सुन्दरहरैँचामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ। इटहरा–उर्लाबारी सडक खण्डअन्तर्गत उर्लाबारी–८ मा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको डिएसपी तिमल्सिनाले जानकारी दिए ।
दुर्घटनामा घाइते भई टाउकोमा चोट लागेका मोटरसाइकल चालक उर्लाबारी–८ का...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखान आग्रह गर्नु भएको छ ।
डा.भट्टराईले केहि दिन यता केहि स्थानहरुमा राजतन्त्रको पक्षमा भईरहेको प्रदर्शनलाई इगिंत गर्नु हुदै अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाकी गिलास भर्न नसकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्ने...
कैलाली। डोटी आर्दश गाउँपालिका र सायल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा सुदुर पश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति विपन्न ७३ घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाजहरु को साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहल मा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरु को समाधान का लागि कोषको स्थापना गरेको थियो...
एजेन्सी । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ । आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो ।
निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा टोनी लाटोले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । यो जितले एट्लेटिकोले ९ खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको...
डीभी कुसारी
राजनीतिक अस्थिरतानै नेपाल उभो नहुने मुख्य कारण बनेको थियो। राजनीतिक अस्थिरता यति लामो चल्योकी जो धेरै पुस्ताहरु सुख खुसी सुबिधा बिकास केहो थाहै नपाएर मरेर गए। अस्थिर राजनीतिलाई सदाका लागी बिदाइ गरेर स्थिर राजनीतिक सत्ता कायम गरि देशलाई उभो बनाउनको लागि थुप्रै लडाइँहरु र आन्दोलनहरु भए अनि हजारौं मरे घाइतेअपांग भए। रत पटक पटकका प्रयास लडाइँ र आन्दोलनहरुले...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठक सकिएसँग अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुुत गरेको प्रस्ताव के आयो भनेर यतिबेलो धेरैको चासो बढेको छ । प्रधानमन्त्री ओलीले बैठकमा ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका छन् ।
यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा ओलीले...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३८०जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८३ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३५४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १,३१५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ६३ हजार १७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा १११० जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ...
रुकुम पश्चिम । हरेक वर्ष हरिवोधनी एकादशी देखी पुर्णिमासम्म लाग्ने रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मन्दिरमा लाग्ने मेला यो बर्ष लागेको छैन । कोरोना प्रकोपलाई ध्यानमा राखेर जिल्लाका सबै किसिमका धार्मिक तथा सांस्कृतिक मेलाहरुमा रोक लगाएसंगै यो मेला पनि नलागेको हो ।
जिल्ला विपद व्यवस्थापन समितिले यसअघिनै सार्वजनिक जम्घट हुने स्थान र मेलाहरुमा रोक लगाएको थियो । यधपी मेलामा रोक लगाएपनि...

















