काठमाडौं । सशस्त्र प्रहरी बलका ८ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी र एसएसपीको काज सरुवा निकालेको हो।
सरुवा अनुसार प्रवीण श्रेष्ठ ७ नम्बर बाहिनी मुख्यालय कैलाली सरुवा भएका छन्। उनी ९ नम्बर बाहिनी काठमाडौंमा कार्यरत् थिए। सीमा सुरक्षा विभागमा रहेका राजु अर्यालको ९ नम्बर बाहिनी...
काठमाडौं । पुर्व गृहमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा "प्रभाकर" ले परिकल्पना गरेको नयाँ गीत सार्वजनिक भएको छ । लौ हिड साथि हो (नयाँ बाटो ) नामक बोलको उक्त गीत केहिदन अघि सार्वजनिक भएको हो ।
"लौ हिड साथि हो नयाँ बाटो जाँउ, समाजवादी यात्रामा उठ अब गाउँ" भन्ने शब्द...
भिमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् ।
हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने...
काठमाडौँ । महोत्तरीको बर्दिबासमा भएको घटनाको विरोधमा गौसाला बजार बन्द भएको छ । महोत्तरीको बर्दिबासमा ६ वर्षिया बालिको हत्या गरिएको बालिका र उक्त घटनाको विषयलाई लिएर भएको प्रदर्शनरमा ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग माग गर्दै गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो ।
गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोका अनुसार बेलुका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको जानकारी दिँदै उहाँले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रुपमा उक्लिने बताएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
“नेपाललाई विकासशील राष्ट्रका रुपमा उभ्याउन हामीले दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३४८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९३५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ६० हजार ७५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा २,५५५ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ४९...
रुकुम । विश्वभरी फैलिएको कोरोना महामारीले नेपालको सिंगो पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटन क्षेत्रमा देखिएको प्रत्यक्ष असरले नेपालको एक प्रमुख आय स्रोतमा प्रत्येक्ष असर पारेको छ । तर कतिपय स्थानमा भने कोभिडले खासै प्रभाव पारेको देखिन्न ।
यस्तैमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका मुसीकोटडाँडामा रहेको मुसीकोट दरबार संग्राहलयलाइ भने खासै प्रभाव परेको छैन । उक्त संग्रहालय रुकुम पश्चिमको सदरमुकाम...
काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन ।
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका...
लघुकथा : दुई बन बिचको चहुर
खेमलाल पहारी
उत्तर, दक्षिण दुईतिर घना जङ्गल बिचमा सानो चिटिक्क परेको रुमाले चहुर थियो l चहुरको बिचोबिच र छेउछाउ हुँदै ससाना खोल्सा खोल्सी काखीमा कन्चन चिसो पानी बोकेर वर्षभरि अनवरत कलकल कुदिरहेका हुन्थे l यिनले सिंचेर चहुरमा कलिला नरम घाँस र बुट्यानका भ्रुणहरू जन्मदै तन्नेरी हुन्थे l
दुवै बनमा बनचरहरूको सङ्ख्या अत्यधिक थियो l त्यहाँको घाँसपातले...

















