काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो ।
सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले...
काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले बन्द भारतसँग जोडिएको सिमानानाकाहरु तत्काल खुला गर्न सरकारसँग माग गरेको छ।
जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्तरुपमा विज्ञप्ति जारि गर्दै लामो समयसम्म सिमा नाका बन्द गरिनाले मुलुकको अर्थतन्त्र धरासयी हुनका साथै तराई मधेषका जनताको जीवन अत्यन्त कष्टकर हुदै गएकोले भारतसँग जोडिीको सिमानाकाहरु तत्काल खुला गरेर व्यवस्थित गर्न सरकारसँग आग्रह गरेका छन्...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् ।
सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । सांसद सूूर्यबहादुर...
अध्ययनहरुका अनुसार करिब पैतीस प्रतिशत व्यक्तिहरु अनिद्राको समस्याबाट जुझिरहेका हुन्छन्। ६९ प्रतिशत व्यक्तिहरु कहिलेकाहीँ अनिद्राबाट गुज्रिने सम्भावना रहन्छ।छोटो समय वा केही दिनको लागि यो कुरा सामान्य र स्वभाविक मान्न सकिन्छ। तर, यसलाइ व्यवस्थापन गर्न नजान्ने वा गलत अवधारणा बनाउने व्यक्तिको लागि यो समस्या अत्यन्त पीडादायक बन्न पुग्छ।
अनिद्राको कारण धेरैलाई सुनसान रातको लामो समय केवल भय, पीडा र छटपटीमा गुजार्नको...
काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि यही बिहीबार नेपाल आउने तय भएको छ । विदेश सचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला यहि ११ गते नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।
श्रींगलाले दुई दिने नेपाल भ्रमणका क्रममा श्रींगलाले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। नेपाल सरकारले...
लघुकथा : घाइते श्रीमती
-इन्द्रकुमार श्रेष्ठ सरित्
तिखाॅले घाँटी सुकेको छ । पानी पिउने व्यवस्था कतै गरेको देखिएन । मनवीरलाई उठुँ कि नउठुँ भयो । नउठुँभने तिखाॅले घाँटीमा काँडाले घोचेझैँ घोंचिरहेछ, उठुँभने आफ्नो पालो आइहाल्योभने के गनुॅ ? हप्तौदेखि धाउँदा धाउँदा आज बल्ल भेट हुन्छ भनेका छन् । तिखाॅको काँडाले घाँटीमा जत्ति घोंचे पनि सहेरै ऊ आफ्नो पालो कुरेर बसिरह्यो ।
कति...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३३७ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८८४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ५६ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ८८३ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९८० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । यो सङ्ख्या करिब हजारबढीको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८८४ जना...
हङकङ । आगलागीमा परी घाइते सुरेखा कँडेलको मृत्यु भएको छ । १८ वर्षीया कँडेलको उपचारका क्रममा जोर्डनको क्वीन एलिजावेथ अस्पतालमा निधन भएको हो । उनी कृष्णबहादुर कँडेलकी छोरी हुन् ।
गत आइतबार हङकङको याउमातेउ स्थित जिरे खुर्सानी रेस्टुरेन्टमा जन्मदिन मनाउने क्रममा पुगेका उनी अचानक फैलिएको आगालागीमा परी गम्भीर घाइते भएकी थिइन् ।
घटनामा हालसम्म कँडेल परिवारका पाँच जनाले ज्यान गुमाएका छन्...
ऐजेन्सी । मन्दिरमा 'अश्लील व्यवहार' गरेको दृश्य सिरिजमा समावेश गरेको भन्दै आइतबार भारतको ट्विटर ट्रेन्डिङमा 'ह्यासट्याग बाइकट नेटफ्लिक्स इन्डिया' ट्रेन्डिङमा परेको छ ।
'अ सुटेबल ब्वाय' नामक नेटफ्लिक्स सिरिजमा दुई पात्रले भारतको मध्यप्रदेशको एक मन्दिरमा चुम्बन गरेको दृश्यमा भारतीयहरुले आपत्ति जनाएका हुन्। खबर अनुसार, 'बाइकट नेटफ्लिक्स' भन्दै नेटफ्लिक्स बाहिस्कार गर्नुपर्छ भन्नेको संख्या बढ्दो छ। आइतबार सो ह्यासट्यागसँगै कैयौं व्यक्तिले ट्विट...

















