काठमाडौं ।अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ।
बीबीसीले जनाएका अनुसार कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने साथै खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिनुभएको छ ।
औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा...
एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो ।
यद्दपि रियल सोसिडाडले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले भन्दा दुई खेल बढी खेलेको छ । सोसिडाडको १० खेलबाट ७ जित, २ बराबरी र एक हारका साथ २३ अंक जोडेको छ...
Flash News
सरकारी कर्मचारीले लोकसेवाका तयारी कक्षा पढाउन नपाउने, पढाउनु परे स्वीकृत लिनुपर्ने
BIPEN Ulange -
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्वीकृति नलिई कुनै पनि कर्मचारीले लोकसेवाका परिक्षाका तयारी कक्षाहरु पढाउन नपाउने भएको छ ।कर्मचारीहरुलाई मर्यादित र सेवामा प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार पढाउन चाहाने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रीपरिषद् र अन्य कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ ।
मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले...
लघुकथा : मन
राजीव घिमिरे
विदेशमा बसेको छोरा र बाबुको जुममा धेरै दिन पछि कुरा भयो । अनुहार हेरेर कुरा नगरेको पनि धेरै भइसकेकोले उसकी आमाले आजै कुरा गर्न धेरै नै जोड गरिन, सपना नराम्रो देखेको रे, केही अनिष्ट हुँदै छ जस्तो लाग्यो रे ! त्यसैले कुरा गर्न कै लागि बाबुलाई टाढाको मोबाइल मर्मत पसल सम्म कसैले लगि दिएको थियो ।
के...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३३५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०९६ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ५४ हजार ७७५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ११०४ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...
काठमाडौं । नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।...
काठमाडौं नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।त्यसमा कूूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु...
सिमकोट । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ ।
सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा...
बालाराम देवकोटा
रुकुम पश्चिम् । मुसिकोट नगरपालिका १२ का मृगौला पिडित महिला डिला बिकलाई रोजगारिको सिलसिलामा बिदेस गएका युवाहरुले आर्थिक रकम सहयोग गरेका छन ।
बिगत लामो समय देखि मृगौला रोग बाट ग्रसित पीडितलाई राहत स्वरुप सहयोग गरिएको हो ।
मलेसियाको yangling natural highen sdn bhd मा कार्यरत नेपालिहरुले २८ हजार ५६७ रुपैयाँ सहयोग गरेका हुन । त्यहा कार्यरत त्रिबेनि गाउपालिका ७...
विपेन उलङगे
त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा प्रयोग गरिने भएकोले पनि यो ताल झन विशेष रहेको छ ।
यो ताल पर्यटकीय रुपमा जति सुन्दर छ त्यति नै धार्मिक तथा जैविक विशेषता पनि बोकेको...

















