Home Blog Page 1482
  काठमाडौं । धरानबाट सात जना जुवाडे पक्राउ परेका छन्। बुधबार मध्यराति धरान-१५ का सुरेश लिम्बूको घरबाट १ लाख ८९ हजार २१५ रुपैयाँसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान-१५ का राजकुमार लिम्बू, दीपराज आङ्देम्बे, दीपेन्द्र लिम्बू, धनेन्द्र लिम्बू, प्रेमकुमार लिम्बू, धरान-३ का युवराज आङ्देम्बे र टिकाराज आङ्देम्बे रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई १५ थान कौडासहित पक्राउ गरिएको र जिल्ला प्रशासन...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार १०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार १०३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । यो सङ्ख्या करिब हजारबढीको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २८ हजार १०६ जना...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३२६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२९० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ५१ हजार ६८० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा कोभिड-१९ संक्रमितमध्ये...
  धनुषा । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नं.६ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ७० वर्षीय मोक्तानको आज (बिहीबार) विहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए । वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले...
  ऐजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ३१ हजार ५७८ पुगेको छ । भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको...
  धनुषा । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सखर, दूध र...
जेडी गाउँले क्वालालम्पुर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ । उक्त दिन काम सकाएर साँझ क्लिनिक गई फर्किएका तामाङलाई साथीहरूले सोधपुछ गर्दा केहि नभएको बताएका थिए । प्रत्यक्षदर्शीका अनुसार सधै झैँ खाना खाएर ढल्केका जीवनले मोबाइलमा भिडियो हेरिरहेका थिए ।...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४४२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४४२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । यो सङ्ख्या करिब हजारबढीको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ८७८ जना...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३२२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ५० हजार ३९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा कोभिड-१९ संक्रमितमध्ये...
  सल्यान । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु भएको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार खड्का बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा ना ५ ख १००१ नम्बरको बसको...
- Advertisement -

POPULAR POSTS