काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९१३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । यो सङ्ख्या करिब हजारबढीको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ४६१ जना...
काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली "मान्छेको के भर "बोलको गीत सार्वजनिक भएको हो ।
देबेन्द्र दिल (दुखि) चेम्जोङ्गको उत्कृस्ट शब्द रहेको गीतमा रक्षक राईले संगीत गरेका हुन् भने रुद्र श्रेष्ठले एरेञ्ज गरेका छन् सोहि गीतमा गायिका सुनिता थेगिम र गायक...
काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको संक्रमण तिब्ररुपमा बढेपछि यसलाई नियन्त्रण र व्यवस्थापनको लागि तिहार र छठपछि लकडाउन हुने सभ्मावना बढेर गएको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन ।
‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी टेष्टको दायरा...
काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको हो।
छनोटअन्तर्गत अहिले भइरहेको दोस्रो चरणका खेलहरू आगामी जुन १५ सम्म सक्ने गरी नयाँ खेल तालिका तय भएका छन्। नयाँ खेल तालिकाअनुसार दोस्रो चरणको छनोटअन्तर्गत म्याच...
काठमाडौं । मलेसिया स्थित क्लाङ शहरमा नेपाली रेष्टुरेन्टमा कार्यरत नेपाली युवति आरतिमाया (आरति) मगरको छुरा प्रहार गरि ज्यान लिएको छ ।
पुरानो चिनजान कै व्यक्ति मातेर उनि कार्यरत रेष्टुरेन्टमा प्रवेश गरि उनि काम गर्दागर्दैको अवस्थामा छुरा प्रहार गरेको खुल्न आएको छ । मृतक आरति मगरको शव हस्पिटलमा राखिएको छ भने प्रहरीले छुरा प्रहार गर्ने आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । आक्रमणकारीको...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्न सक्ने भएका छन् । आज बुधबार संवैधानिक इजलासले मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश अस्विकार गरेको छ । यससँगै गौतमको मन्त्री बन्ने बाटो खुलेको हो ।
यसअिघ वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन...
दाङ । सुर्खेत र कैलाली जिल्ला जोड्ने पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानी रहेका यी दुई जिल्लालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–११ स्थित तातोपानी र कैलालीको मोहन्याल गाउँपालिकाको कुइने तथा चौकुनेको घाटगाउँ–सोल्टा÷बडीगाउँमा पुल निर्माण थालिएको छ । वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका यस भेगका बासिन्दा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ५६९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । यो सङ्ख्या करिब हजारबढीको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ९१२ जना...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छ भने जम्मा निधन हुने ३०२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८२२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ४२ हजार ८७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४...
तुल्सिपुर । दाङको घोराही र तुलसीपुरबाट महिलालाई बोक्सीको आरोप लगाउने ३ जना पक्राउ परेका छन । प्रतिस्ठामा आच पुय्राउन बोक्सीको आरोपमा गालीगलौज गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी सुमित खड्काकाअनुसार पीडित महिलाले बोक्सी भन्दै गाली गलौज गरी आफ्नो इज्जत÷प्रतिष्ठामा आँच पुर्याएको भनी जाहेरी दिएपछि घोराही उपमहानगरपालिका–१६ की २८ वर्षीया दिपा बाठाँमगर र...
















