काठमाडौं । गायिका सुनिता संयक लिम्बू र सविना योङ्ह्याङ दुबै जना पेसाले गायिका हुन । यी दुई उमेरले केहि अन्तर रहेपनि एकअर्काका मिल्ने साथि हुन । काठमाडौ र गाउँमा भेट्दा दुबैजना संगै बस्ने गर्छन् ।
सुनिता केहि समय अघि सम्पन्न अनलाइन पा:लाम गायन प्रतियोगिताको सेकेन्ड रनरअप बिजेता हुन भने उनी नेपाल आइडलको थियटर राउन्ड सम्मको प्रतिस्पर्धी पनि हुन । सानै...
कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोभिड सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका वृद्धको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।...
बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता फरार भएका छन्। बुधबार बिहान करिब सवा ६ बजे सदरमुकाम चैनपुरको कारागारबाट छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी फरार भएका हुन्।
जेलर झलक रोकायाका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन्। धामी कात्तिक १८ गते मात्रै पुर्पक्षका लागि कारागार चलान भएका थिए। उनीविरूद्ध राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा मुद्दा...
काठमाडौं । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीको सम्पूर्ण उपचार कर्णाली प्रादेशिक अस्पताल सुर्खेतबाटै हुने भएको हो ।
प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज उपचार पाउने भएका छन् । अस्पतालका निर्देशक डा डम्बर खड्काले उक्त यन्त्र रु एक करोड २७ लाखमा...
ऐजेन्सी । गत मंगलबार भारतको बिहारको विधानसभा निर्वाचनका साथै अन्य केही राज्यमा पनि उपनिर्वाचन भएको थियो । जसमध्येको सबैभन्दा महत्वपूर्ण उपनिर्वाचन मध्यप्रदेशको मानिएको थियो । यो राज्यमा २८ सिटमा उपनिर्वाचन भएको थियो ।
उक्त निर्वाचनमा भाजपाले १९ सिटमा जित हात पारेको छ । कांग्रेसले ९ सिटमा जित हात पारेको छ । गत मार्चमा कांग्रेस विधायकहरुले राजीनामा दिएका थिए । जसको...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिट आजको संवैधानिक इजलासमा तोकिएको छ।
वामदेव विरूद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले हेरिरहेको छ । गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री बनाउने वा नवनाउने बारे आज सुनाइ हुने बताएको छ।
वामदेव गौतमलाई राष्ट्रिय...
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ ।
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको...
काठमाडौं । यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सन २०२० को लागि मिस नेपाल छनोट कार्यक्रम तय भएको हो ।
हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे पनि निधन भएकाे छ भने जम्मा निधन हुने ३०० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८६९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ४२ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४...
काठमाडौं । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको यातायात व्यवस्था सेवा कार्यालय बन्द भएको छ। कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुलाई संक्रमण देखिएपछि गत आइतबारदेखि सेवा बन्द गर्नु परेको कार्यालयले जानकारी दिएकाे हो ।
कार्यालयले अर्को सूचना नआएसम्म सेवा बन्द रहने सूचना जारी गरेको छ। भक्तपुरको कार्यालय बन्द रहेपनि उपत्यकाका अन्य कार्यालय भने खुल्ला रहने छ। यधपी यसअघि सुचना प्रकाशित गरेर बन्द रहेका...
















